Tags :#उद्यम

राजनीति

युवा विदेशिनु साझा चिन्ताको विषय, शिक्षालाई उद्यमसँग जोडौँ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा प्रणालीलाई केवल औपचारिक प्रमाणपत्र वितरण गर्ने माध्यममा मात्र सीमित नगर्न आग्रह गरेकी छन्। पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले नेपाली शिक्षालाई ‘व्यवहार र उद्यमशीलता’ सँग जोड्न नयाँ मार्गचित्र प्रस्तुत गरेकी हुन्। समारोहका ६ हजार ६ सय २२ दीक्षित विद्यार्थीहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भनिन्, ‘तपाईँहरूले हातमा […]Read More