Tags :#निर्वाचन

राजनीति

निर्वाचनमा गलत सूचना फैलाएको आरोपमा ३७ पक्राउ

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको क्रममा सामाजिक सञ्जालमा भ्रम फैलाएको आरोपमा मधेस प्रदेशका चार जनासहित देशभरबाट ३७ जना पक्राउ परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि रानायण काफ्लेका अनुसार उम्मेदवारी दर्तादेखि मतदानको दिनसम्ममा १५ जिल्लाका ३७ जनालाई पक्राउ गरिएको जानकारी दिए । प्रहरीले उनीहरुलाई विभिन्न मिति र स्थानबाट पक्राउ गरेको थियो […]Read More

राजनीति आहा विशेष

देश, संविधान र मानवता जोगाउन सफल भयौँ : गृहमन्त्री अर्याल

काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन देशभर शान्तिपूर्ण र भव्य रूपमा सम्पन्न भएकोमा गृहमन्त्री ओमप्रकाश अर्यालले खुसी व्यक्त गरेका छन्। निर्वाचनपश्चात् सञ्चारकर्मीहरूसँग बोल्दै उनले यसपटकको निर्वाचनलाई ऐतिहासिक र गुणस्तरीय संज्ञा दिएका छन्। गृहमन्त्री अर्यालका अनुसार यो निर्वाचन केवल प्रक्रिया मात्र नभई मुलुकको अस्तित्वसँग जोडिएको थियो। उनले जोड दिँदै भने “यदि यो निर्वाचन समयमै हुन नसकेको […]Read More

राजनीति

निर्वाचन चार दिन बाँकी : मतदानका दिन कुन–कुन सवारी चल्छन्

काठमाडौं । फागुन २१ गतेका लागि तोकिएको निर्वाचन अब चार दिन मात्र बाँकी छ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन कुन सवारी कसरी गुड्न पाउँछन् भन्ने मापदण्ड बनाएको छ । केही सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । आयोगले सवारीसाधन सञ्चालनसम्बन्धी व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र अत्यावश्यक सेवामैत्री बनाउन सवारीसाधनको अनुमतिसम्बन्धी […]Read More

राजनीति

निर्वाचन तयारी तीव्र, सरकारले थप्यो ३ दिन बिदा

काठमाडौँ । सरकारले चुनावमा तीन दिन बिदा दिने भएको छ । सरकारले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने भएको हो । निर्वाचन आयोगको सिफारिसमा सरकारले सो ३ दिन बिदा दिन लागेको हो । योसँगै १८ र १९ गते फागु पुर्णिमा ९होलि०को बिदा, २०, २१ र २२ गते चुनावको बिदा २३ गते शनिबारको […]Read More

राजनीति

कुनै पनि हालतमा निर्वाचन हुन्छ, बिथोल्ने प्रयास असफल हुन्छ :आयुक्त

काठमाडौँ । निर्वाचन आयाेगका नि. प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी प्रमुख रामप्रसाद भण्डारी निर्वाचन ताेकिएकै मितिमा जसरी पनि हुने बताएका छन्। कतिपय उम्मेदवार नै निर्वाचन फागुन २१ मा हुँदैन कि भन्ने आशंकामा रहेकाे भन्दै उनले अब कुनै आशंकामा नरहन आग्रह गरे। आइतबार काठमाडौँमा भएकाे एक कार्यक्रममा भण्डारीले केही कुण्ठित उदेश्य बाेकेका व्यक्तिहरूले फागुन १९/२० गते […]Read More

राजनीति

मतदान नजिकिँदै जाँदा प्रविधि दुरुपयोग नगर्न निर्वाचन आयोगको चेतावनी

काठमाडौं । निर्वाचन आयोगले प्रविधिको दुरुपयोगले निर्वाचनको निष्पक्षतालाई नै धराशायी बनाउन सक्ने जोखिम भएकाले यसतर्फ गम्भीर बन्न सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ। आयोगले सामाजिक सञ्जालमा गलत सूचना सम्प्रेषण नगर्न र नगराउन एव्म सहयोगी भूमिका निर्वाह गरिदिन पनि आम सञ्चारलगायतका सम्बन्धित पक्षसँग आग्रह गरेको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ ९एआई०को प्रयोग गरी […]Read More

राजनीति

छपाइ सकिएसँगै मतपत्र ढुवानीको तयारी; सेनाको सुरक्षामा जिल्ला-जिल्ला पठाइँदै

काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सम्पन्न भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले निर्वाचन आयोगले दिएको मतपत्र छपाइको जिम्मेवारी सोमबार साँझ सम्पन्न गरिएको जानकारी दिए । मंगलबारदेखि सबै मतपत्र ‘प्याकेजिङ’ सकेर सम्बन्धित प्रदेशमा ढुवानी गरिने उनले बताए । प्रबन्ध निर्देशक […]Read More