Tags :#निषेधाज्ञा

राजनीति आहा विशेष

विमानस्थल क्षेत्रमा एक महिनाका लागि निषेधाज्ञा, ५ जनाभन्दा बढी भेला

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासका क्षेत्रमा आज (बिहीबार) देखि लागू हुने गरी एक महिनाका लागि निषेधाज्ञा जारी गरेको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं तथा केही राजावादी समूहले विमानस्थल क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेपछि प्रशासनले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै यो कदम चालेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज […]Read More