Tags :#शेयर

अर्थतन्त्र

शेयर बजारमा गिरावट, १० अर्ब ७७ करोडको कारोबार

काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार (आज) पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) २६.०५ अङ्कले घटेको छ । उक्त अङ्कको गिरावटपछि आज नेप्से परिसूचक २६७२.३९ विन्दु कायम भएको छ । आइतबार पनि नेप्से १०.२४ अङ्कले घटेको थियो । आज १० अर्ब ७७ करोड ३९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन दुई करोड […]Read More