Tags :#श्रीपञ्चमी

समाज आहा विशेष

विद्याकी देवीको आराधना र अक्षरको सुरुवातः देशभर उल्लासमय श्रीपञ्चमी

काठमाडौँ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी (वसन्त पञ्चमी) पर्व आज देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै मनाइने यस दिन सरस्वतीको पूजा गरे विद्या र बुद्धि बढ्ने जनविश्वास छ। अक्षरारम्भका लागि शुभ दिन आजको दिनलाई बालबालिकाको शिक्षा आरम्भका लागि सबैभन्दा उत्तम मानिन्छ। विद्यालय नपठाइएका साना […]Read More