Tags :#ipo

अर्थतन्त्र

कालिन्चोक हाइड्रोपावरको आईपीओ आजदेखि खुला

काठमाडौँ । कालिन्चोक हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत अर्थात १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने […]Read More

Uncategorized

सुपर खुदी हाइड्रोपावरको आईपीओ आउँदै

काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले फागुन ४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पुँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ३१ करोड रुपैयाँ […]Read More

अर्थतन्त्र

होटल फरेष्ट इनको आईपीओ आजदेखि खुल्यो

काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले आज (माघ २२ गते) देखि सर्वसाधारणका लागि प्राथमिक सेयर ९आईपीओ० निष्कासन तथा बिक्री खुला गरेको छ । पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर बाँडफाँट गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्कासन गरेको हो। कम्पनीले आफ्नो २ अर्ब रुपैयाँ जारी पुँजीको २० प्रतिशतले हुन आउने ४० करोड […]Read More

विकास

शिखर पावर डेभलपमेन्ट लिमिटेडको आईपीओ बिक्री आवेदन खुला

काठमाडौँ। शिखर पावर डेभलपमेन्ट कम्पनीले आजदेखि प्राथमिक सेयर (आईपीओ)बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारमा रहेकाहरूका लागि अंकित मूल्य १ सयका दरले प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात् ३२ लाख कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको […]Read More

अर्थतन्त्र

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आजदेखि आईपीओ खुला

काठमाडौँ। रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आजदेखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले सार्वजनिक निष्कासन गर्न लागेको ११ लाख ५५ हजार ९६० कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका आईपीओ बिक्री खुला गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम […]Read More