काठमाडौँ । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति र उनकी पत्नीलाई नियन्त्रणमा लिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोर्सलाई हिरासतमा लिएको दाबी गरेका हुन्। ट्रम्पको यो भनाइ भेनेजुएलाको राजधानी काराकसमा भएको शृंखलाबद्ध आक्रमणपछि आएको हो। यो घटनालाई ल्याटिन अमेरिकाको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य र राजनीतिक परिवर्तनको रूपमा हेरिएको छ। ट्रम्पले […]Read More
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६२ पैसा तोकिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ५१ पैसा […]Read More
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्यमा पुनः बृद्धि भएको छ । निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६२ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ७९ […]Read More
काठमाडौँ – कतारले १३ जना नेपालीलाई आममाफी दिएको छ। कतार राज्यको राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा १३ नेपाली कैदीहरूलाई आममाफी दिएको हो । रोजगारीको सिलसिलामा कतार पुगेका नेपालीहरु विभिन्न कसुरमा परेर जेल जीवन बिताइ रहेका थिए। आफ्ना नागरिकले आममाफी पाएपछि परराष्ट्र मन्त्रालयले कतार सरकारप्रति आभार व्यक्त गरेको छ। मन्त्रालयले जारी गरेको प्रेस […]Read More
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४४ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४४ पैसा, युके पाउण्ड […]Read More
काठमाडौं। सेयर कारोबारको साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.८३ अंकले घटेको छ । ४ अर्ब ७१ करोड ३९ लाख ५ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा नेप्से घटेर २६२०.९२ बिन्दुमा पुगेको हो । आज नेप्सेमा कारोबार भएकामध्ये १८९ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ६३ वटा कम्पनीको सेयर मूल्य बढेको छ । […]Read More
काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबार (आज) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६९ रुपैयाँ १९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको […]Read More
काठमाडौं। रोजगारीका लागि कोरिया जान पाउनुपर्ने माग राखेर युवाहरू आन्दोलनमा उत्रिएका छन् । उनीहरू नौ बुँदे माग राखेर ग्वार्कोस्थित इपीएस कोरिया शाखा अगाडि प्रदर्शन गरेका हुन् । विभिन्न ९ बुँदे माग अघि सार्दै युवाहरू आन्दोलित भएका हुन्। प्रदर्शनका क्रममा युवाहरूले ईपीएस प्रक्रियामा रहेका समस्या समाधान गरी कोरिया जाने बाटो खुलाउन माग गरेका थिए। आन्दोलित युवाहरूलाई […]Read More
काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार एक सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार सुनको मूल्य तोलामा दुई लाख ६२ हजार एक सयमा कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । […]Read More
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमय दर अनुसार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ । निर्धारण गरिएको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९७ पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको […]Read More
