काठमाडौं । आज १३औँ राष्ट्रिय पोसाक र टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि विभिन्न युवा संस्थाले दिवस मनाउन थालेका हुन्। नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोसाक र टोपी दिवस मनाउन […]
काठमाडौं। नेपाल पर्यटन बोर्डले २७औँ स्थापना दिवसको अवसरमा ‘नेपाल–आसियान पर्यटन वर्ष २०२६’ मनाउने औपचारिक घोषणा गरेको छ । बोर्डका कार्यकारी प्रमुख अधिकृत दीपक राज जोशीले उद्घाटन समारोहमा स्वागत मन्तव्य दिँदै आसियान मुलुकलाई नेपालका लागि उच्च सम्भावनायुक्त बजारका रूपमा प्रस्तुत गर्दै सन् २०२६ लाई लक्षित विशेष रणनीति सार्वजनिक गरेका हुन् । सीईओ जोशीका अनुसार हालसम्म १ […]Read More
सिड्नी । धर्म जागरण महा सत्सङ्ग विशेष आध्यात्मिक कार्यक्रम सन् २०२६ जनवरी २, ३ र ४ तारिख अर्थात २०८२ पुस १८, १९ र २० गते अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने भएको छ। योगी नरहरिनाथ एवं आदित्यनाथ फाउन्डेसन अष्ट्रेलियाको आयोजनामा हुन लागेको यस महा सत्सङ्गमा अन्तर्राष्ट्रिय कथावाचिका राधिकादेवी दासीको प्रमुख कथा प्रवचन रहने आयोजकले जानकारी दिएका छन्। […]Read More
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा पुरानादेखि नवीनतम कृतिसम्म समेटिएको पुस्तक प्रदर्शनी सुरु भएको छ। “सबै भाषा, सबै ज्ञान, सबैको प्रज्ञा–प्रतिष्ठान” भन्ने उद्घोषसहित प्रतिष्ठानका कुलपति भूपाल राईले भानुभक्त कक्षमा रातो रिबन काटेर प्रदर्शनीको उद्घाटन गर्नुभएको हो। पुस ११ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा पुस्तक खरिद गर्ने व्यक्ति तथा संस्थालाई १५ देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको […]Read More
काठमाडौँ । चितवनको सौराहामा पर्यटन प्रवर्द्धनका लागि हरेक वर्ष हुँदै आएको ‘चितवन हात्ती तथा पर्यटन महोत्सव’ यस वर्ष पुस ११ गतेदेखि १३ गतेसम्म हुने भएको छ । क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको सह -आयोजनामा महोत्सव गर्न लागिएको हो । वि.सं. २०५५ सालदेखि शुरु भएको ‘चितवन हात्ती तथा पर्यटन […]Read More
काठमाडौँ । समृद्धि कलेजले सन् २०२५ का नवप्रवेशी विद्यार्थीहरूका लागि आयोजना गरेको ओरिएन्टेसन कार्यक्रम लाकुरीभञ्ज्याङ पदयात्रासहित सम्पन्न गरेको छ। विद्यार्थीहरूबीच आपसी परिचय, सामाजिक घुलमिल र टोली भावना विकास गर्ने उद्देश्यले उक्त पदयात्रा आयोजना गरिएको हो। कक्षाकोठाभन्दा बाहिरको सिकाइलाई प्रवर्द्धन गर्दै विद्यार्थीहरूको मानसिक ताजगी, शारीरिक स्वास्थ्य र सामाजिक सम्बन्ध सुदृढ बनाउने लक्ष्यसहित पदयात्रा आयोजना गरिएको हो। […]Read More
काठमाडौँ । टेलिभिजन कार्यक्रम ‘कठघरा’ हरेक बुधबार साँझ प्रशारण हुने भएको छ। काठमाडौँमा मंगलबार दिउँसो पत्रकार सम्मेलन गर्दै निर्माण टिमले आधिकारिक जानकारी दिएको हो। गहिरो बहस, तर्क र सशक्त संवादको वातावरण सिर्जना गर्ने उद्देश्यसहित कार्यक्रम ‘कठघरा’ आउन लागेको निर्मता थम्मन कुमार भण्डारीले बताएकाल छन। ‘मूनलाइट मोसन पिक्चर्स’ले प्रस्तुत गर्ने टेलिभिजन कार्यक्रमले सार्वजनिक उत्तरदायित्व खुला संवाद […]Read More
काठमाडौँ । नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले आयोजना गर्न लागेको काठमाडौँ महोत्सव २०८२ भृकुटीमण्डपमा हुने भएको छ। संघले आयोजना गर्न लागेको काठमाडौँ महोत्सव २०८२–काठमाडौँ बिजनेस एक्स्पो २०२६ आगामी माघ १४ देखि १७ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा हुन लागेको हो। काठमाडौँ उपत्यकाको आर्थिक, सांस्कृतिक तथा पर्यटन पहिचानलाई थप सबल बनाउने उद्देश्यसहित आयोजनाको तयारी तीव्र पारिएको आयोजक […]Read More
काठमाडौँ । जुनारको लागि प्रख्यात मानिएको सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिकामा जुनार प्रवद्र्धन मेला आजदेखि सुरु भएको छ । गोलन्जोर गाउँपालिका ४ तीनकन्या स्थित माझकुभिण्डेमा हुने जुनार प्रवद्र्धन मेलासुरु भएको हो । पालिकाको आयोजनामा मंसिर २३ देखि २५ गतेसम्म संचालन हुने मेलाले सिन्धुलीको पहिचान र जुनारको विकास र विस्तारमा ठुलो टेवा पुग्ने अपेक्षा गरेको मेला संयोजकले बताएका […]Read More
काठमाडौँ । हाँस्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन गरेको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ जेनजी पुस्ताको कथामा तयार पारिएको छ । ललितपुरस्थित एक चलचित्र भवनमा चलचित्रको ‘ट्रेलर’ सार्वजनिक गर्दै निर्देशक घिमिरेले भ्रष्टाचार र बेथितिविरुद्ध एक जेनजी पुस्ताले गर्ने सङ्घर्षलाई चलचित्रको मुख्य विषयवस्तु बनाएको बताएका छन । उनले भने, “हामीले एउटा नागरिकले सोच्ने एङ्गलबाट कथा तयार पारेर चलचित्र तयार […]Read More
