सेयर बजारका एक मुख्य खेलाडिका रुपमा हेरिने दिपेन्द्र अग्रवालले धेरै लगानीकर्ताहरुलाई भ्रममा पारेको भन्दै प्रहरीले थप अनुसन्धान थालेको छ । फेसबुक, क्लब हाउस, टिकटक लगायतका सोसल मिडियामा विभिन्न सामग्रीहरु मार्फत लगानीकर्ताहरुलाई सेयर किन्न लगाएर मानिसहरुलाई उक्साएको आरोप पनि छ । सेयर बजारमा कृतिम बजार बढाउने गरेको प्रहरीले पुष्टि गरेको छ ।Read More
Your blog category
अख्तियार दुरुपयोग अनुसन्धान अयाोगले मधेश प्रदेश, आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन मन्त्री विजय कुमार, बागमती नगरपालिकाका तत्कालीन नगरप्रमुख भरत कुमार थापा, उप(प्रमुख लीला कुमारी मुक्तान सहित ८ जना विरुद्ध आरोपपत्र दायर गरेको छ । उपर सार्वजनिक सम्पत्ति हिनामिनारहानी नोक्सानीरदुरुपयोग गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायरगरेको आयोगका प्रवक्ता राजेन्द्र पौडेलले विज्ञप्ति निकालेर जानकारी दिनुभएको छ […]Read More
काठमाण्डौ । सहकारी क्षेत्रमा देखिएका समस्या पहिचान गरि समाधानका विाष्यमा प्रारम्भिक संस्थाका पदाधिकारी तथा कर्मचारीहरुलाई जागरुक बनाउने आम प्रशिक्षण कार्यक्रम अन्र्तगत बर्दियाका संस्थाहरुको कार्यक्रम सम्पन्न भएको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. नेपालगञ्ज शाखा कार्यालय र नेपाल कृषि सहकारी केन्द्रीय संघ लि.को आयोजनामा भएको कार्यक्रममा सहकारी क्षेत्रको समग्र सुधार र आगामी दिनमा […]Read More
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्तावबाहेक० माथि सांसदहरूले उठाएका जिज्ञासाको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जवाफ दिने कार्यसूची छ । आर्थिक वर्ष २०८२|८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्तावबाहेक० माथिको छलफलमा सांसदहरूले धारणा राख्ने क्रम आजै […]Read More
काठमाडौं । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक संस्थानहरूको व्यवस्थापन सुधार गर्न सरकारलाई ९ बुँदे सुझाव दिएको छ । बुधबार महालेखाले सार्वनिक गरेको ६२औं वार्षिक प्रतिवेदनले सञ्चालनमा रहेका सार्वजनिक संस्थानमध्ये सरकारले नै सञ्चालन गर्नुपर्ने, सरकारको आंशिक उपस्थिति आवश्यक पर्ने र सरकारको उपस्थिति आवश्यक नपर्ने क्रियाकलाप छुट्याइ सोही अनुरूप संस्थान सञ्चालन गर्न सरकारलाई सुझाव दिएको हो । सार्वजनिक […]Read More
काठमाडौं । स्थानीय तहले अबन्डामा राखेर बजेट तथा कार्यक्रम स्वीकृत गरेको भन्दै महालेखा परीक्षकको कार्यालयले नियन्त्रण गर्न सुझाव दिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा बजेट तथा कार्यक्रमको प्राथमिकीकरण गरी स्रोत अनुमान तथा सीमा निर्धारणका आधारमा अबन्डा नराखी आय–व्ययको अनुमान पेस गर्नुपर्ने व्यवस्था छ । तर, आर्थिक वर्ष २०८०/८१ मा ३ सय १५ […]Read More
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सुरक्षण मुद्रण केन्द्रमार्फत सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० छाप्ने तयारीमा जुटेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाबीच आइतबार भएको छलफलमा मुलुकभित्रै सवारी चालक अनुमतिपत्र छाप्नसक्ने विषयमा अनौपचारिक सहमति भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले […]Read More
स्टार्टअप उद्यम कर्जा प्रवाह कार्यक्रम अन्तर्गत साढे ६ सय स्टार्टअपलाई सिफारिस गरिएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले ६६१ स्टार्टअपलाई कर्जाका लागि सिफारिस गरेको हो । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आवेदन परेका योग्य १ हजार ३ सय १४ वटा परियोजनालाई प्रस्तुतीकरणका लागि बोलाएको थियो । तर प्रस्तुतीकरणमा १ हजार ७३ वटा परियोजनाले मात्रै प्रस्तुतीकरण गरेका […]Read More
लामो समयसम्म साना किसानहरुलाई सहुलियत कर्जा साना किसान विकास लघुवित्त वित्तीय संस्था मार्फत प्रदान गर्दै आएको सरकारले १५ वर्षपछि साना किसानले पाउने कर्जाको ब्याजदर घटाएको छ । । अर्थ मन्त्रालयले कृषि तथा पशुपक्षीपालन व्यवसाय कर्जा कार्यविधि, २०८२ स्वीकृत गर्दै किसानलाई प्रदान गर्ने कर्जाको व्याज घट्ने निश्चित गरेको हो । मन्त्रालयले ०६७ सालको पशुपालन कर्जासम्बन्धी कार्यविधि […]Read More
