काठमाडौं । चालु आर्थिक वर्षको फागुनसम्म आइपुग्दा नेपाल सरकारको सार्वजनिक ऋण उल्लेख्य रूपमा बढ्दै २८ खर्ब ७८ अर्ब २९ करोड ६७ लाख रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार साउनदेखि फागुनसम्म मात्रै २ खर्ब ४ अर्ब २४ करोड रुपैयाँ ऋण थपिएको हो, जसले सरकारको वित्तीय अवस्था माथि दबाब बढ्दै गएको संकेत गरेको छ […]Read More
Your blog category
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ २४ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५५ पैसा र बिक्रीदर १६९ रुपैयाँ २४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९५ […]Read More
काठमाडौँ – डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यअनुसार नेपालमा पनि आयल निगमले मूल्य समायोजन गरेको हो । निगमका अनुसार पेट्रोल प्रतिलिटर १५, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढेको छ । वृद्धि भएको मूल्य आजबाट लागू हुने निगमले जनाएको छ ।Read More
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार (चैत १) सुनको मूल्य तोलामा ४८ सय रुपैयाँले घटेको हो । आजका लागि तोलाको तीन लाख नौ हजार ४०० रुपैयाँ निर्धारण गरिएको छ । गत शुक्रबार (फागुन २९) मा सुनको भाउ तीन लाख १४ हजार २०० रुपैयाँ थियो । यस्तै, […]Read More
काठमाडौँ । एपोलो हाइड्रोपावर लिमिटेडले आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले फागुन ११ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा आज अन्तिम दिन रहेको हो । कम्पनीले आवेदन दिने मिति चैत १० गतेसम्म लम्ब्याएको भएपनि मागभन्दा बढी आवेदन परेका कारण निष्काशन बन्द गर्न लागेको हो। कम्पनीले जारी पूँजी […]Read More
काठमाडौं । राष्ट्रिय सहकारी महासंघ लिमिटेडको महाप्रबन्धकमा डा. बाबु काजी थापा नियुक्त भएका छन्। शनिबार बसेको २२८औँ बोर्ड बैठकले उनलाई चार वर्षका लागि उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो। थापाले चैत १ गतेदेखि कार्यभार सम्हाल्नेछन्। यसअघि महाप्रबन्धक सुरेश थापाको राजीनामापछि वरिष्ठ अधिकृत गोपीकृष्ण भण्डारीले कायममुकायम महाप्रबन्धकको जिम्मेवारी सम्हाल्दै आएका थिए। महासंघले आवेदन दिएका उम्मेदवारमध्ये […]Read More
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ २४ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९७ पैसा, युके पाउण्ड स्ट्रलिङ […]Read More
इटहरी, फागुन २९, सुनसरीको इटहरीमा एक दिने सहकारी आम प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय, इटहरीको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष सञ्चालक प्रवन्धक कर्मचारी लेखा सुपरिवेक्षण समिति सदस्य लगायतको सहभागितामा भएको प्रशिक्षण कार्यक्रममा सहकारी क्षेत्रका सम्भावना समस्या र चुनौतीका विषयमा प्रशिक्षण […]Read More
झापा — साझेदार साना किसान कृषि सहकारी संस्थाहरूका अध्यक्ष तथा प्रवन्धकहरूका लागि सहकारी सम्बन्धी आम प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । झापाको बिर्तामोडस्थित ग्राण्ड प्यासिफिक होटलमा भएको कार्यक्रममा झापा जिल्लाका साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष, सञ्चालक, प्रवन्धक लेखा सुपरिवेक्षण समितिका पदाधिकारी एवम् संस्थाका सदस्यहरुको सहभागिता रहेको थियो । साना किसान विकास लघुवित्त वित्तीय संस्था […]Read More
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४७ रुपैयाँ ५७ पैसा निर्धारण गरिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ५३ पैसा र बिक्रीदर १७१ रुपैयाँ २३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ […]Read More
