काठमाडौँ । गत शनिबार वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत सहिद उद्यानस्थित जनजागरण सामुदायिक वनमा बलात्कारपछि हत्या भएको भन्दै सो घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न माग गरिएको छ । सुर्खेतका विभिन्न सङ्घसंस्थाले संयुक्त विज्ञप्ति जारी गरी सो घटनाले आफूलाई स्तब्ध बनाएको जनाउँदै घटनाको निष्पक्ष छानबिन गर्न तथा दोषीमाथि कारबाही गर्न माग गरेका छन् । वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतमा […]Read More
काठमाडौँ । विगत केही दिनदेखि घातक बन्दै गएको वायु प्रदूषण आजदेखि क्रमशः घट्दै जाने देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, वायुमण्डलमा मौसमी गतिविधि बढ्न थालेकाले अबको केही दिनमा प्रदूषणको स्तरमा सुधार आउनेछ। केही समयदेखि नेपालको उपल्लो वायुमण्डलमा उच्च चापीय मौसम प्रणाली स्थिर रहँदा र पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुन नसक्दा वायुमण्डलको तल्लो […]Read More
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ । तराई तथा उपत्यकाका केही स्थानहरूमा तुवाँलो पनि लागेको छ । आज […]Read More
काठमाडौं । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३, भाग्लेनजिकै सानीभेरी नदीमा मंगलबार (फागुन २६) दुई बालिकाको शव फेला परेको छ । उनीहरूसँगै गएकी एक बालिका बेपत्ता छिन् । बेपत्ता बालिकाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाँफिकोट गाउँपालिका–३, गरालागोठकी १४ वर्षीया उर्मिला ओली र सोही स्थानकी १२ वर्षीया कल्पना ओलीको शव भाग्लेनजिकै सानीभेरी नदी किनारामा […]Read More
काठमाडौं । देशमा हाल वायु प्रदूषण उच्च छ । काठमाडौं विश्वकै वायु प्रदूषणको दोस्रो स्थानमा छ । मंगलबार (फागुन २६) बिहान ९ः४५ बजेको मापनमा काठमाडौंको वायुको गुणस्तर मापदण्ड अर्थात् एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २१३ छ । जनस्वास्थ्यका निम्ति यो ‘अति अस्वस्थकर’ हो । स्वीट्जरल्यान्डमा मुख्यालय रहेको वायु प्रदूषणको स्तर मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आईक्यू एयरका […]Read More
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश सहित कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ र बाँकी भूभागमा […]Read More
काठमाडौ । दक्षिणकाली–१, चाल्नाखेलस्थित चम्पादेवी खुल्ला विद्यालय तथा चाल्नाखेल सामुदायिक सिकाइ केन्द्रको आयोजनामा आज ११६औँ अन्तर्राष्ट्रिय नारी दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ। “सबै महिला र बालिकाको लागि अधिकार, न्याय र कार्यरतिको अवसर” भन्ने राष्ट्रिय नाराका साथ आयोजित कार्यक्रममा महिला सशक्तीकरण, समान अधिकार र सामाजिक सहभागिताबारे चर्चा गरिएको थियो। कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, स्थानीय महिला […]Read More
काठमाडौं । २१ वर्षको उमेरमै काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लडेकी रञ्जु दर्शना ९ पछि प्रतिनिधिसभा सदस्य बनेकी छन् । बिहीबार भएको निर्वाचनमा उनले १५ हजार ४५५ मत पाएर जित हासिल गरिन् । ६ हजार ३६४ मत ल्याएका नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्री दोस्रो भए । तेस्रो भएका राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत […]Read More
भदौ २३–२४ को आन्दोलनपछि तय भएको निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता, प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले गरे मतदान भदौ २३ र २४ गते भएको आन्दोलनपछि घोषणा गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत आज फागुन २१ गते देशभर मतदान भइरहेको छ। बिहानैदेखि देशका विभिन्न जिल्लामा रहेका मतदान केन्द्रहरूमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ भने प्रधानमन्त्री सुशिला कार्की सहित विभिन्न […]Read More
बुटवल । नेकपा एमालेका उपाध्यक्ष एवं रुपन्देही-२ का उम्मेदवार विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचनमा बुटवलबाट मतदान गरेका छन् । बुटवल उपमहानगरपालिका वडा नम्बर–८ स्थित सडक डिभिजन कार्यालयमा रहेको मतदान केन्द्रबाट उनले पहिलो मतदान गरेका हुन् । नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुमपूर्वबाट उम्मेदवार बने पनि उनले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १४ […]Read More
