काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत श्री चण्डिका देवी माध्यमिक विद्यालय, चन्द्रागिरी–२, बाडभञ्झ्याङ, काठमाडौंलाई आर्थिक सहयोग प्रदान गरेको छ। मिति २०८२ कार्तिक २५ गतेका दिन बैंकले विद्यालय भवन मर्मत तथा रंगरोगन कार्यका लागि एक लाख रुपैयाँ बराबरको सहयोग उपलब्ध गराएको हो। बैंकले शिक्षाको गुणस्तर वृद्धि र शैक्षिक वातावरण सुदृढीकरणका लागि […]Read More
सिन्धुपाल्चोक । एकसातादेखि अवरुद्ध मेलम्ची खानेपानी आयोजनाको पानी आजदेखि काठमाडौँमा पथान्तरण हुने भएको छ। आन्दोलनरत पीडित र सरकारबीच गएराति भएको वार्ता सफल भएपछि अवरोध हटाइएको हो । कात्तिक २० गतेदेखि मेलम्ची खानेपानी आयोजनाको मुहान अम्बाथानमा नै पुगेर मागहरू पूरा नभएको भन्दै पीडितले पानी पथान्तरण रोकेर आन्दोलन थालेका थिए । वार्तामा शहरी विकास, ऊर्जा तथा जलस्रोत […]Read More
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवलाई दीर्घकालीन महत्त्वका निर्णय नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले कात्तिक २४ गते झिसमिसेमै होटलमा मुख्यमन्त्री यादवलाई शपथ गराएपछि विरोध भएको थियो। त्यसविरूद्ध रकीप्रसाद यादवले सर्वोच्चमा रिट हालेका थिए। उक्त रिटमाथि सर्वोच्चले आज अन्तरिम आदेश दिँदै मुख्यमन्त्री यादवलाई दीर्घकालीन महत्त्वका नीतिगत निर्णय नगर्नु/नगराउनू भन्दै अन्तरिम आदेश दिएको सर्वोच्चका प्रवक्ता […]Read More
काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालमा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी […]Read More
काठमाडौँ । मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध मधेस प्रदेशका ७४ जना सांसदहरूले दायर गरेको रिटमा आजका लागि पेसी तोकिएको छ । मधेस प्रदेशका ७४ सांसदले मुख्यमन्त्री सरोज यादवको नियुक्तिविरुद्ध दायर गरेको रिट मंगलबार सर्वोच्च अदालतमा दर्ता भएको थियो । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गठन भएको सरकारविरुद्ध सांसदहरुले सर्वोच्चमा रिट दायर गरेका हुन् […]Read More
काठमाडौँ । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ । कात्तिक २७ गतेदेखि लागू हुने गरी कार्कीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए । सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण दोस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गरेको […]Read More
काठमाडाैँ । मधेस प्रदेशकी प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई पदमुक्त गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री जगदीश खरेलले बताए । उनका अनुसार सुरेन्द्रलाल कर्णलाई प्रदेश प्रमुखमा नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पाैडेल समक्ष सिफारिस गरिएकाे छ । भण्डारी मधेस प्रदेशकाे मुख्यमन्त्रीमा सराेज यादवकाे नियुक्ति र शपथ विवादमा परेकी थिइन् । बिरामी […]Read More
काठमाडौँ । प्रहरीको ३३ औँ महानिरीक्षक (आईजीपी)मा दान बहादुर कार्की नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको हो । वर्तमान आईजीपी चन्द्र कुवेर खापुङ ३० वर्षे सेवा अवधि पुरा गरेर कार्तिक २६ मा अवकाशमा जाँदै छन् । खापुङले भदौ १९ बाट प्रहरीको कमाण्ड समालेका थिए । आईजीपी हुने प्रतिस्पर्धामा […]Read More
काठमाडौँ । सरकारले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन पहिलो साता आयोजना गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले आगामी फागुन १ गतेदेखि ७ गतेसम्म कर्णाली प्रदेशमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।Read More
नेकपा (एमाले) ले आजबाट देशव्यापी ‘घर फर्क’ राष्ट्रिय अभियान सुरु गर्दैछ। पार्टीले कार्यकर्ता, समर्थक र पूर्वसंगठित सदस्यलाई पुनः पार्टीमा सक्रिय बनाउन लक्षित गर्दै काठमाडौंमा विशेष घोषणा सभा आयोजना गरेको छ। घोषणा सभा आज २०७८ कार्तिक २४ गते, सोमबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा दिउँसो २:३० बजे सुरु हुने कार्यक्रम रहेको छ। कार्यक्रममा पार्टीका शीर्ष नेतृत्व, केन्द्रीय कमिटी […]Read More
