काठमाडौँ। पूर्वमन्त्री जनार्दन शर्माले नयाँ राजनीतिक अवधारणासहित ‘प्रगतिशील अभियान, नेपाल’ नामक राजनीतिक अभियानको घोषणा गरेका छन्। ललितपुरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत उनले नेपालमा “तेस्रो र नयाँ बाटो” विकसित गर्ने प्रतिबद्धता व्यक्त गर्दै समाजवादी एकता र श्रमजीवी जनताको हितमा समर्पित नयाँ आन्दोलनको खाका प्रस्तुत गरे। शर्माले विगत आठ दशकमा भएका जनआन्दोलन, जनयुद्ध र हालैको जेनजी विद्रोहका […]Read More
नेपालको मौसम प्रणालीमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। मंगलबार दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्कादेखि […]Read More
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशन कार्यतालिका प्रस्ताव गर्ने तयारी
काठमाडौँ। पटक(पटक स्थगित भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बस्ने भएको छ । बैठक आज दिउसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी दिनुभएको छ । आजको बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेशका सभापतिहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ। आजको बैठकमा संस्थापन र […]Read More
काठमाडौँ । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे बैठक बस्न लागेको हो । ‘९ दलबिच भएको एकता सहमति र सचिवालय बैठकले गरेका निर्णय अनुमोदन गर्न केन्द्रीय समिति बैठक बोलाइएको हो । नेताहरूलाई बोल्ने समय छुट्टाइएको छैन । यस्तै, पार्टी एकता घोषणा कात्तिक १९ गते दिउँसो […]Read More
अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ। सोमबार स्थानीय समयअनुसार मध्यराति १ बजे उत्तरी अफगानिस्तानको प्रमुख सहर मजार–ए–शरीफ नजिक ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो। अमेरिकी भू–वैज्ञानिक सर्वेक्षण (युएसजिएस) का अनुसार भूकम्पको केन्द्र बाल्ख प्रान्तको खुल्म सहर नजिक करिब २८ किलोमिटर गहिराइमा थियो। अफगान अधिकारीका अनुसार प्रारम्भिक विवरणमा कम्तीमा चार जनाको मृत्यु भएको छ। बाल्खका गर्भनरका प्रवक्ता […]Read More
काठमाडौं । सर्वोच्च अदालतले आइतबार ११ राजदूत फिर्तासम्बन्धी निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । अधिवक्ताहरू प्रतिभा उप्रेती, अनन्तराज लुईंटेलले दायर गरेको रिटमा न्यायाधीशहरू शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले अन्तरिम आदेश दिएको हो । सर्वोच्चले अन्तरिम आदेश जारी गर्दा दुई वटा विषयलाई आधार बनाएको देखिन्छ । पहिलो, सुशीला कार्की नेतृत्वको […]Read More
पुष्पराज खतिवडा, १४ कार्तिक २०८२, धनुषाः मधेश प्र्रदेशका सबै जिल्लाका गरी ८ जना उत्कृष्ट किसान सम्मानित भएका छन् । प्रदेश सरकारको भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको कृषि विकास निर्देशनाल नक्टाझिज धनुषाले प्रदेशका आठजना किसानलाई २५ हजार नगद सहित उत्कृष्ठ किसानका रुपमा सम्मान गरेको हो । विश्व खाद्य दिवस (१६ अक्टुवर) का अवसरमा “स्वच्छ खाना […]Read More
मुग्लिन । सुक्खा पहिरोका कारण अवरुद्ध भएको पृथ्वीराजमार्ग मा अहिले दुईतर्फी यातायात सेवा सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, राजमार्ग अन्तर्गत इच्छाकामना–३, चुमखोला नजिक आइतबार राति करिब ९ बजेतिर पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। सडक अवरुद्ध भएपछि यात्रु तथा सवारी साधन गन्तव्यमा पुग्न सकेका थिएनन्। प्रहरी र सडक विभागको संयुक्त […]Read More
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज कतार प्रस्थान गर्दैछन्। उनी कात्तिक १८ देखि २० गतेसम्म दोहामा हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुनेछन्। कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा राष्ट्रपति पौडेल १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्मेलनमा सहभागी हुन लागेका हुन्। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार राष्ट्रपति […]Read More
काठमाडौँ । काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका विकास प्राधिकरण (का.जि.) ले सार्वजनिक जग्गा अतिक्रमण र मापदण्ड विपरीत बनेका संरचनाहरू हटाउने निर्णय गरेका छन्। मिति २०८२ असोज २ गते बसेको दुबै निकायको संयुक्त बैठकले यस्तो निर्णय गर्दै सात दिनभित्र अतिक्रमण र अनधिकृत संरचना खाली गर्न सूचना जारी गरेको हो। सूचना अनुसार, स्थानीय सरकार सञ्चालन ऐन २०७४ […]Read More
