काठमाडौँ । छाला मानव शरीरको सबैभन्दा ठूलो अंग हो। छालालाई बाहिरी तथा भित्रि कारणहरुले असर गरिरहेको हुन्छ। लगातार घाम बस्नु, धुलो, प्रदुषण घाम, विभिन्न प्रकारका कस्मेटिकहरुको प्रयोग जस्ता बाहिरी कारणले छालालाई असर गरिरहेको हुन्छ। त्यस मध्य पनि अनुहारको छाला सबैभन्दा धेरै बाहिरी वातारणसँग सम्पर्कमा रहन्छ । अनुहारमा विभिन्न प्रकारका क्रिमको प्रयोग, अन्य अंगको छालाको तुलनामा […]Read More
काठमाडौं । अनसरत स्वास्थ्यकर्मी र सरकारबीच आइतबार साँझ पाँच बुँदे सहमति भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको तीन सदस्यीय वार्ता समिति र संयुक्त संघर्ष समितिबीच भएको छलफलबाट पाँच बुँदे सहमति जुटेको हो। नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा परिषद् ऐन दफा ४ (२) बमोजिम सदस्य नियुक्त गर्ने स्वास्थ्यकर्मीको माग पुरा भएको छ। यसका लागि परिषद्बाबाट […]Read More
काठमाडौं । आयुर्वेद चिकित्सा परिषद् नेपालले आयुर्वेद औषधि, उपचार वा सामग्रीको नाममा भ्रामक प्रचार नगर्न निर्देशन दिएको छ । परिषद्ले एक सुचना जारी गर्दै आयुर्वेदसँग सम्बन्धित कुनै पनि भ्रामक वा अतिरञ्जित विज्ञान र प्रचार प्रसार नगर्न सबैलाई सचेत गराएको छ । परिषद्मा दर्ता भएका वा नभएका कुनै पनि व्यक्ति वा संस्था यस्तो कार्य गरे कारबाही […]Read More
काठमाडौं । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरले पिसाब सम्बन्धी रोगहरुको निःशुल्क उपचार गर्ने भएको छ। केन्द्रले यही पुस २७ देखि २९ गतेसम्म युरोलोजिकल डिसअर्डर अर्थात् पिसाब सम्बन्धी रोगहरुको निःशुल्क उपचार गर्ने भएको हो। प्रोस्टेटको साइज बढेको, प्रोस्टेटमा संक्रमण, पिसालको नली साँघुरिएको, पिसाबको संक्रमण, पिसाब चुहिने, पिसाबमा अवरोध जस्ता समस्याको निःशुल्क उपचार गर्ने केन्द्रले […]Read More
काठमाडौँँ । भिटामिन बी१२ हाम्रो शरीरको अत्यावश्यक पोषक तत्व हो। भिटामिन बी१२, जसलाई कोबालामिन पनि भनिन्छ, शरीरको स्नायु प्रणाली, रक्त निर्माण र डीएनए उत्पादनको लागि अत्यावश्यक पोषक तत्व हो। भिटामिन बी१२ को कमी समयमै पत्ता लगाएर उपचार नगरे गम्भीर जटिलता निम्तिन सक्छ। भिटामिन बी१२ को कमीका मुख्य कारणहरू १. आहारको कमी पशुजन्य स्रोतबाट मात्रै प्राप्त […]Read More
काठमाडौं – विराटनगरको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक चिकित्सकको मृत्यु भएको छ । आइतबार बिहान ६ः३० बजे कलेजको भवनको पाँचौ तलाबाट खसेका डा. अमित यादवको उपचारको क्रममा मृत्यु भएको हो । अस्पतालका व्यवस्थापकका अनुसार टाउँकोमा गम्भीर चोट लागेका यादवको अस्पतालको आकस्मिक कक्षमा उपचारको क्रममा मृत्यु भएको जनाएको छ । सप्तरीको राजविराज नगरपालिका– ९ घर […]Read More
काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै छ। संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रुपमा मनाउने घोषणा गरेको थियो। त्यसैअनुसार नेपालमा पनि ध्यान दिवस मनाउन लागिएको हो। संयुक्त राष्ट्रसङ्घको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गरेको जनाइएको छ। गत वर्ष डिसेम्बर ७ तारिखमा संयुक्त राष्ट्रसङ्घले डिसेम्बर […]Read More
काठमाडौं– नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि उम्मेदवारहरूको नामावली सार्वजनिक गरिएको छ । आगामी माघमा हुने सङ्घको निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दर्ता गराएकाहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको हो । सङ्घले प्रेस विज्ञप्ति जारी गर्दै कूल १९ पदमा निर्वाचन हुने जनाएको छ । निर्वाचनका लागि अध्यक्ष पदमा १ जना, वरिष्ठ उपाध्यक्षमा १ जना, […]Read More
काठमाडौँ। जाडोमा बच्चालाई न्यानो राख्नु सबैभन्दा पहिलो र महत्वपूर्ण उपाय हो। बच्चालाई एकैचोटि धेरै बाक्ला कपडा लगाउनु भन्दा तह–तहमा कपडा लगाउनु उपयुक्त हुन्छ। यसले शरीरको तापक्रम सन्तुलनमा राख्न मद्दत गर्छ। ऊन वा फ्लिसका कपडा, टोपी, कान ढाक्ने क्याप, मोजा र पञ्जा प्रयोग गर्नु राम्रो हुन्छ। टाउको र खुट्टा राम्रोसँग ढाकिएन भने बच्चालाई चिसो चाँडै लाग्न […]Read More
काठमाडौँ । काठमाडौँको वनस्थलीस्थित समृद्धि स्कुलमा अध्ययनरत विद्यार्थी बालबालिकाले अभिभावकहरूका लागि आयोजना गरेको ३ दिने समृद्धि आनन्दम योग शिविर–२०८२ सम्पन्न भएको छ। स्कुलको आफ्नै प्राङ्गणमा आनन्दम योग शिविरमा ३ दिनमा २ सय भन्दा बढि अभिभावक सहभागी भएको स्कुलले जनाएको छ । विद्यार्थीहरुले अन्तराष्ट्रिय प्रशिक्षणको योग्यता हासिल गरेसंगै आफ्नै अभिभावकलाई सहभागि बनाएर ३ दिनको शिविर सञ्चालन […]Read More
