काठमाडौँ । काठमाडौं महानगरपालिका प्रमुख बालेन साहले जेन–जी आन्दोलनले प्रस्ताव गरेको अन्तरिम सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई समर्थन गरेका छन्। सामाजिक सञ्जालमार्फत अपिल गर्दै उनले भनेका छन्, “देश अहिले फरक परिस्थितिमा छ। तपाईंहरू सुनौलो भविष्यतर्फ कदम चाल्दै हुनुहुन्छ। अन्तरिम सरकारको मुख्य काम निर्वाचन गराउने र नयाँ जनादेश दिलाउने हो। यसका लागि सुशिला कार्की नै […]Read More
काठमाडौँ । जेनजी आन्दोलनभित्र नेतृत्व चयनलाई लिएर आन्तरिक मतभेद सतहमा आएको छ। अब बन्ने अन्तरिम सरकारमा कसलाई नेतृत्व दिने भन्ने विषयमा विभिन्न व्यक्तिहरुको नाम चर्चामा रहेको समयमा काठमाडौंका मेयर बालेन साह, धरानका मेयर हर्क साम्पाङ र पूर्व प्रधानन्यायाधिस सुशिला कार्कीका विषयमा मत विभाजित भएको छ । एक समूहले जनआकर्षण र संगठन क्षमताका आधारमा बालेन साहलाई […]Read More
काठमाडौँ । प्रधानमन्त्रीको राजीनामापछि उत्पन्न राजनीतिक परिस्थितिलाई लक्षित गर्दै नेकपा एमालेका महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीपकुमार ज्ञवालीले संविधानसम्मत र लोकतान्त्रिक बाटोमार्फत् मात्र निकास खोजिनुपर्ने बताएका छन्। दुवै नेताले सामाजिक सञ्जालमार्फत जारी गरेको संयुक्त वक्तव्यमा सार्थक संवाद र परिणाममुखी छलफलमार्फत युवापुस्ताको आकांक्षा सम्बोधन गर्न आग्रह गरेका छन्। वक्तव्यमा भनिएको छ, “सार्थक संवाद सुरु गर्न एवं […]Read More
काठमाडौं । राष्ट्रपति र नेपाली सेनाले वार्ताका लागि बोलाएपछि अहिले जेन जीहरू आफ्नो एजेन्डाहरू बनाउन भर्चुअल छलफलमा जुटेका छन् । डिस्कोर्डमा ३२ सय भन्दा बढी युवाहरू एजेण्डामाथि छलफल गरिरहेका हुन् । छलफलमा उनीहरूले अब कसरी अगाडि बढ्ने रु शासकीय स्वरूप कस्तो हुने रु कार्यकारीको शासन अवधि कति हुने रु भन्ने लगायतका विषयमा छलफल गरिरहेका छन् […]Read More
नेपालगन्ज । जेनजी आन्दोलनले नेपालमा सिर्जना गरेको तनावपूर्ण अवस्थाका कारण भारतले बाँकेको नेपालगन्ज–रुपैडिहा जोड्ने जमुनाहा सीमा नाका पूर्ण रूपमा बन्द गरेको छ। बुधबार बिहानदेखि भारतीय सुरक्षा निकायले आम आवागमन रोक्दै केवल आपतकालीन सवारीसाधन, बिरामी बोकेको एम्बुलेन्स र विशेष अवस्थाका नेपाली नागरिकलाई मात्र भारत प्रवेश गर्ने अनुमति दिएको छ। यसअघि मंगलबारदेखि नै नाकामा एसएसबी र भारतीय […]Read More
काठकाठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालीन बन्द भएको छ । मंगलबार बन्द गरिएको विमानस्थल खुल्ने निश्चित छैन । विषम परिस्थितिका कारण अनिश्चितकालका लागि बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयले एक सूचना जारी गर्दै विमानस्थल अर्को सूचना जारी नभएसम्म नखुल्ने स्पष्ट पारेको हो । सूचना जारी गर्दै विमानस्थल अर्को सूचना जारी नभएसम्म नखुल्ने स्पष्ट […]Read More
काठमाडौँ, भदौ २५ गते । नेपालमा उत्पन्न जटिल परिस्थितिका कारण अलपत्र परेका विदेशी नागरिकले नजिकको सुरक्षा निकाय वा तैनाथ सुरक्षाकर्मीहरुसँग सम्पर्क गर्न नेपाली सेनाले अनुरोध गरेको छ । बिहीबार विज्ञप्ति जारी गर्दै जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डाले उद्धार वा सहयोगको पर्खाइमा रहेका विदेशी नागरिकलाई सुरक्षा निकायमार्फत तत्काल सहयोग उपलब्ध हुने स्पष्ट गरिएको छ । […]Read More
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान नहुने भएको छ । जेनजी प्रदर्शनका कारण मङ्गलबार दिउँसो २ः३० बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएको थियो । आन्तरिक उडानको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले सूचना जारी गर्दै बुधबार मध्यान्ह १२ बजेसम्म उडान हुन नसक्ने जनाएको हो । कम्पनीले यात्रु वर्गमा पर्न […]Read More
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको जानकारी दिएको छ । हाल देशभर साधारणतया बदली रहको छ भने सबै प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहनेछ भने कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा […]Read More
अराजक गतिविधि रोक्न परिचालन भएको नेपाली सेनाले काठमाडौं र भक्तपुर क्षेत्रमा लुटपाट गर्न खोज्ने २१ जनालाई पक्राउ गरेको छ। सेनाको जनसम्पर्कत तथा सूचना निर्देशनालयका अनुसार भक्तपुरको राधे राधेस्थित भाटभटेनी सुपरमार्केट, हायात होटल र बौद्ध क्षेत्रमा लुटपाट गर्न खोज्ने २१ जनालाई गएराति समातेको हो। दिनभरिको प्रदर्शनपछि राति उच्छृंखल गतिवधि रोक्न सेना परिचालन गरिएको थियो। सेनाले उच्छृंखल […]Read More
