भदौ २३–२४ को आन्दोलनपछि तय भएको निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता, प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले गरे मतदान भदौ २३ र २४ गते भएको आन्दोलनपछि घोषणा गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत आज फागुन २१ गते देशभर मतदान भइरहेको छ। बिहानैदेखि देशका विभिन्न जिल्लामा रहेका मतदान केन्द्रहरूमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ भने प्रधानमन्त्री सुशिला कार्की सहित विभिन्न […]Read More
नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्टसँग गरिएको कुराकानीको सम्पादित अंश बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएको सुनिन्छ । के साँच्चिकै आपूर्तिमा समस्या छ ? हामीले हरेक महिना इन्डियन आयल कर्पोरेसन (IOC) बाट करिब ४९ हजार ५ सय मेट्रिक टन अर्थात करिब ३५ लाख सिलिन्डर बराबर ग्यास आयात गर्दै आएका छौँ […]Read More
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासका क्षेत्रमा आज (बिहीबार) देखि लागू हुने गरी एक महिनाका लागि निषेधाज्ञा जारी गरेको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं तथा केही राजावादी समूहले विमानस्थल क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेपछि प्रशासनले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै यो कदम चालेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज […]Read More
काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८२र८३ को बजेटको आकारमा भारी कटौती गरेको छ। अर्थ मन्त्रालयले मंगलबार बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै सुरुवाती विनियोजनको तुलनामा खर्च हुन नसक्ने देखिएपछि बजेटको आकार १४.०४ प्रतिशतले घटाएको हो। अर्थमन्त्री रामेश्वर खनालका अनुसार सुरुमा १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याइएकोमा अब १६ खर्ब ८८ अर्ब […]Read More
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका एक सय निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ । मतपत्र जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा छपाइको काम भइरहेको छ । सोमबारसम्म कूल एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । आयोगका अनुसार हालसम्म […]Read More
काठमाडौं। निर्वाचन आयोगले आम मतदातालाई निर्वाचनका बारेमा जानकारी गराउने उद्देश्यका साथ मतदाता शिक्षा कार्यक्रमलाई तीव्र रूपमा अगाडि बढाएको छ। मतदातालाई मताधिकारका सचेत गराउने तथा सही मतसंकेतका लागि प्रशिक्षित गर्ने उद्देश्यले निर्वाचन आयोगले डिजिटल प्लेटफर्ममा निरन्तर सचेतना सामग्री सम्प्रेषण गरिरहेको छ। मतदातालाई सही र वास्तविक सूचना प्रदान गर्ने तथा मत बदर हुने अवस्थालाई कम गर्न शिक्षा […]Read More
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब २६ दिन बाँकी रहेको छ । निर्वाचन तयारीका क्रममा आचारसंहिता उल्लङ्घन गरेको अभियोगमा निर्वाचन आयोगले स्पष्टीकरण सोधेकामध्ये २४ उम्मेदवारले जवाफ बुझाएका छन् । आयोगले ३४ जनालाई स्पष्टीकरण सोधेको थियो । त्यसमध्ये अझै १० उम्मेदवारले जवाफ दिएका छैनन् । आयोगले कूल ३४ राजनीतिक दल […]Read More
काठमाडौं । आगामी निर्वाचनका लागि राजनीतिक दलहरूले आफ्नो चुनावी घोषणापत्रमा डिजिटल एजेन्डा र प्रविधिमैत्री नीतिलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। आइसिटी फाउन्डेसन नेपालले बिहीबार ललितपुरको पुलचोकस्थित ‘द प्लाजा’मा आयोजना गरेको ‘डिजिटल लिडरशिप डायलग’ मा विभिन्न दलका नेता तथा विज्ञहरूले यस्तो धारणा राखेका हुन्। कार्यक्रममा नीति निर्माता, राजनीतिक नेतृत्व र सूचना प्रविधि (आईटी) विज्ञहरूबीच डिजिटल […]Read More
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ जारी गरेको छ । निर्वाचन प्रचारप्रसारको अवधि तथा मतदानको दिन सवारीसाधनको प्रयोगलाई व्यवस्थित, मर्यादित र नियन्त्रित बनाउन उक्त कार्यविधि लागू गरिएको आयोगले जनाएको छ । राजनीतिक दल, उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिले निर्वाचन प्रयोजनका लागि प्रयोग गर्ने सवारीसाधनको अनुमति […]Read More
