काठमाडौं। नेपाल पर्यटन बोर्डले २७औँ स्थापना दिवसको अवसरमा ‘नेपाल–आसियान पर्यटन वर्ष २०२६’ मनाउने औपचारिक घोषणा गरेको छ । बोर्डका कार्यकारी प्रमुख अधिकृत दीपक राज जोशीले उद्घाटन समारोहमा स्वागत मन्तव्य दिँदै आसियान मुलुकलाई नेपालका लागि उच्च सम्भावनायुक्त बजारका रूपमा प्रस्तुत गर्दै सन् २०२६ लाई लक्षित विशेष रणनीति सार्वजनिक गरेका हुन् । सीईओ जोशीका अनुसार हालसम्म १ […]Read More
काठमाडौँ । निर्वाचन आयोगले आगामी निर्वाचनका क्रममा स्पोन्सर वा बुस्ट गरेर सामाजिक सञ्जालबाट चुनावको प्रचार प्रसार गर्ने कार्यमाथि रोक लगाएको छ । चुनावलाई स्वच्छ र निष्पक्ष बनाउन निर्वाचन आचारसंहिता, २०८२ जारी गर्दै आयोगले सामाजिक सञ्जालको प्रयोगलाई लिएर कडा नियम लागु गरेको हो । आचारसंहिताले विदेशी सञ्चार माध्यमबाट निर्वाचन सम्बन्धी प्रचार सामग्री प्रकाशन वा प्रसारण गर्न […]Read More
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ स्वीकृत गरेको छ । आयोगको शनिबारको बैठकले आचारसंहिता स्वीकृत गरेको हो । आचारसंहितामा निर्वाचित दल वा उमेदवारले प्रत्येक वर्ष घोषणाापत्रअनुसार कार्यप्रगति प्रतिवेदन सार्वजनिक गर्नुपर्ने विषय राखिएको छ । आचारसंहिता कहिलेबाट लागु हुने भन्ने निर्णय भने आयोगले गर्न बाँकी छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले अघिल्लो निर्वाचनमा […]Read More
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच सहमति भएको छ। केही दिनदेखि निरन्तर रूपमा पटक–पटक भएको वार्ता र छलफलपछि अन्ततः आज सहमति भएको जानकारी रवि लामिछानेले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका हुन्। उनले सहमति पत्रमा हस्ताक्षर गर्दै गरेको तस्बिरसमेत सार्वजनिक गरेका छन्। यद्यपि, सहमति के–के विषयमा भएको हो भन्नेबारेमा […]Read More
आर्थिक तथा वित्तीय अवस्था र मौद्रिक नीतिको कार्यदिशाबारे अन्तरक्रिया कार्यक्रम
काठमाडौं । “आर्थिक तथा वित्तीय अवस्था र मौद्रिक नीतिको कार्यदिशा” विषयक अन्तरक्रिया कार्यक्रम आज काठमाडौंमा सम्पन्न भएको छ। कार्यक्रममा अर्थविद्, आर्थिक तथा वित्तीय क्षेत्रका सरोकारवाला संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेल ले मुलुकमा पूर्वाधार विकासको अवस्था कमजोर रहेको उल्लेख गर्दै पूर्वाधार संरचना विस्तारका लागि संस्थागत क्षमता […]Read More
नेपाल टेलिकमले एफटीटीएच इन्टरनेट गुणस्तर सुधार्न ल्यायो वाइफाई-६ राउटर, प्याकेज
काठमाडौँ । नेपाल टेलिकमले हाल वितरण गरिरहेको फाइबर टु दि होम (एफटीटीएच) प्रविधिको इन्टरनेटलाई अझै गुणस्तरीय बनाउन वाई-फाई ६ राउटर र एपी उपलब्ध गराउने भएको छ । जसअनुसार अब वाई-फाई ६ प्याकेज अन्तर्गत न्यूनतम १०० एमबीपीएस क्षमताको एफटीटीएच वितरण हुने टेलिकमले जनाएको छ । टेलिकमले पहिले वाई-फाई ५ प्रविधिको सीपीई (कस्टमर प्रिमाइस इक्विपमेन्ट) उपलब्ध गराइरहेकोमा […]Read More
काठमाडौं । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उमेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदै छ । प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन (पहिलो संशोधन) निर्देशिका, २०८२ ले गरेको व्यवस्था बमोजिम राजनीतिक दलले उमेदवारको बन्द सूची […]Read More
एमाले अध्यक्ष केपी ओलीले गरेको सम्बोधनको पूर्णपाठ (भिडियो सहित)
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् पुनःस्थापना गराएरै छाड्ने बताएका छन् । उनले महाधिवेशनको उद्घाटन गर्दै यस्तो बताएका हुन् । यस्तो छ उनले गरेको सम्बोधन अध्यक्ष-केपी-शर्मा-ओलीको-उद्घाटन-समारोहको-मन्तव्य-2082-08-27-1765618351Read More
काठमाडौँ । काठमाडौँको वनस्थलीस्थित समृद्धि स्कुलमा अध्ययनरत विद्यार्थी बालबालिकाले अभिभावकहरूका लागि आयोजना गरेको ३ दिने समृद्धि आनन्दम योग शिविर–२०८२ सम्पन्न भएको छ। स्कुलको आफ्नै प्राङ्गणमा आनन्दम योग शिविरमा ३ दिनमा २ सय भन्दा बढि अभिभावक सहभागी भएको स्कुलले जनाएको छ । विद्यार्थीहरुले अन्तराष्ट्रिय प्रशिक्षणको योग्यता हासिल गरेसंगै आफ्नै अभिभावकलाई सहभागि बनाएर ३ दिनको शिविर सञ्चालन […]Read More
पल्लव पण्डित भन्छन् : (भिडियो) स्वर्गमा बसेर खुसी खोज्न दौडिरहेका
पल्लव पण्डित नेपालका शुन्दर र रमणीय स्थानहरुमा पुग्छन् र कसैले नदेखेको ठाउँलाई विश्वमाझ लैजान्छन् । नेपालको दुर्गम बस्ती पुगेर नेपाल चिनाइ रहेका काठमाण्डौका एक युवाको कुरा सुनौ । अहिले अक्सर झगडा, कुटपिट र नकारात्मक सामग्री बढि हेर्छौँ । यो अक्सर मानविय चरित्र पनि हो । काठमाण्डौको बल्खुमा जन्मेका पल्लव पण्डितको अध्ययनको क्षेत्र इन्जिनियरिगं हो । […]Read More
