काठमाडौँ। आज साउन महिनाको पहिलो सोमबार, हिन्दु धर्मावलम्बीहरूको लागि विशेष महत्त्व राख्ने दिन। बिहानैदेखि पशुपतिनाथसहित देशभरका प्रमुख शिवालयहरूमा श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ। श्रावण महिनालाई भगवान् शिवको विशेष महिना मानिन्छ भने सोमबारलाई शिवजीको प्रिय वार। यस दिन श्रद्धालुहरू व्रत बस्दै शिवलिंगमा जल चढाउने, बेलपत्र अर्पण गर्ने, मन्त्र जप गर्ने परम्परा पालना गर्छन्। विशेषतः महिलाहरू हरियो […]Read More
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३८ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ९० पैसा र बिक्रीदर १६० रुपैयाँ ६० पैसा, युके पाउन्ड स्टर्लिङ एकको […]Read More
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बदली रहेको छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। […]Read More
स्किल स्पार्क च्याम्पियनशिप २०२५ को तयारी तिव्र, ५ जनाको निर्णायक
काठमाण्डौ – महिला सशक्तिकरणको मुख्य उदेश्य सहित छोरी उदय र स्किल स्पार्कको संयुक्त आयोजनामा संचालन भएको “An Educated Women, A Transformed Nation” बिषयक राष्ट्रिय स्तरको भिडियो प्रतियोगिता “SkillSpark Championship -2025” का लागि पाँच जनाको निर्णायक मण्डल गठन भएको छ । निर्णायकहरुमा लियो बहुजिल्ला परिषद ३२५ बर्ष २०२४र२५ अध्यक्ष अस्मिता लामिछाने, मोटिभेसनल स्पिकर तथा टेलिभिजन प्रस्तोता […]Read More
नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भएको भेटवार्ता सकिएको छ। पार्टि कायाृलय च्यासलमा आइतबार करिब डेढ घन्टा भन्दा लामो समय उनिहरुबीच कुराकानी भएको थियो। भेटवार्तापछि पूर्वराष्ट्रपति भण्डारीले च्यासल परिसरमा पत्रकारहरूका केही प्रश्नको जबाफ दिँदै आफ्नो पार्टि सदस्यता नविकरण भइसकेकोले त्यस विषयमा कुनै प्रतिक्रिया दिनुनपर्ने बताएकी दिइन । यसैगरी उनले […]Read More
पर्वतको मोदी गाउँपालिका–३ देउराली लाङ्दीमा पहिरोले घर पुरिँदा २ जना बेपत्ता भएका छन्। आइतबार बिहान गएको पहिरोमा घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती बेपत्ता भएका हुन् । गएरातिदेखि पर्वतलगायत आसपासका क्षेत्रमा भीषण वर्षा भइरहेको छ। यस क्षेत्रका खोला तथा नदीहरूमा समेत बहाव उच्च भइरहेको छ।Read More
गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका -६ सिस्तुङमा एकै दिन १०० रोपनी खेतमा धान रोपाइँ गरिएको छ । स्थानीय अगुवा कृषक ५४ वर्षीय मेघनाथ अर्यालले दुई वर्षदेखि १ सय रोपनिीमा धान खेति गर्दै आउका छन् । पछिल्लो समय अर्यालले आफ्नो ७० रोपनी र ३० रोपनी भाडामा लिएर धान खेती गर्दै आएका हुन । खेतीपातीलाई बोझ होइन, […]Read More
तिलिचो तालमा पहिलोपटक सोलारबाट बिजुली, पर्यटकलाई चार्जिङ सहज मनाङको विश्वकै
मनाङ, साउन २ — समुद्री सतहबाट ४,९४९ मिटर उचाइमा अवस्थित विश्वकै अग्लो ताल मानिने तिलिचो तालमा अबदेखि सौर्य ऊर्जाबाट विद्युत् आपूर्ति सुरु गरिएको छ। नेपाल विद्युत् प्राधिकरणले ३९० वाट क्षमताको सौर्य प्यानल जडान गरी ताल क्षेत्रमा बत्ती बाल्न सफल भएको हो।मनाङ वितरण केन्द्रका प्रमुख राजु महतोका अनुसार केही दिनदेखि तिलिचो तालमा सोलारबाट सञ्चालित बिजुली आपूर्ति […]Read More
काठमाडौं, साउन २ — प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिक वर्गप्रति सरकारको प्रतिबद्धता पुनः दोहोर्याउँदै श्रम र श्रमिकको सम्मान समृद्ध राष्ट्र निर्माणको आधार हुने स्पष्ट पारेका छन्।उनका अनुसार, “श्रम बिना प्रगति सम्भव छैन, र श्रमिकको सम्मान बिना समृद्धि सम्भव छैन।” प्रधानमन्त्री ओलीले भने, “हामीले योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू गरेर श्रमिकको भविष्य सुरक्षित गर्ने ऐतिहासिक […]Read More
काठमाडौं, साउन २ — हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको र यही कारणले विभिन्न प्रदेशहरूमा वर्षा र खराब मौसमको सम्भावना उच्च देखिएको हो। दिउँसोको अवस्था: आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ।विशेषगरी कोशी, वाग्मती, गण्डकी, कर्णाली प्रदेश लगायतका पहाडी […]Read More
