काठमाडौँ। सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी समय निर्धारण भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ […]Read More
हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। मनसुन कोशी प्रदेशबाट विस्तार हुन सकेको छैन। शनिबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा छिटपुट वर्षा भएको छ। दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफा देखि आंशिक बदली रहने पूर्वानुमान […]Read More
बिहीबार अमेरिकाको भर्जिनिया राज्यको मनसास पार्क सहरको एउटा घरमा चार जना नेपाली मृत भेटिएका हुन्। उनीहरू चारै जना गोली लागेको अवस्थामा मृत भेटिएको hgfPsf]sf] छ। सन्तोष परियार र अन्जु श्रेष्ठ रहेको भनिएका] 5 eg] cGo b’O{ hgff ८ वर्षीया बालिका र दुई वर्षको एक बालक छन्। घटना हत्यापछि आत्महत्या हुनसक्ने आकलन प्रहरीले गरेको छ। प्रहरीले […]Read More
विश्व वातावरण दिवस विशेष कार्यक्रमकासाथ मनाइयो, प्लाष्टिकजन्य फोहोर व्यवस्थापनमा जोड
काठमाडौँ — वातावरण विभागले ‘प्लास्टिक प्रदूषण न्युनीकरण स् हाम्रो दायित्व’ भन्ने नाराका साथ विश्व वातावरण दिवस मनाएको छ । वन तथा वातावरण राज्यमन्त्री रुपा विकले प्लास्टिक प्रदूषण विश्वमै गम्भीर चुनौतीको रुपमा देखिएको र यसको निराकरणमा सबै तह लाग्नुपर्ने बताउनुभयो । प्लास्टिक प्रदूषण निराकरणमा कसरी व्यवहारिक बन्ने विषयमा सबैले सोच्न जरुरी रहेको मन्त्रीको भनाई रहेको थियो […]Read More
संघीय संसद्को दुवै सदनको बैठक शुक्रबार बस्दैछ। प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी निर्धारण भएको छ। शुक्रबारको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ। यस्तै, राज्य व्यवस्था तथा सुशासन […]Read More
हाल देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। शुक्रबार कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी प्रदेशका केही स्थानहरूमा बाँकी पहाडी भू–भागका […]Read More
संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक शुक्रबार बस्दैछ। बिहान साढे आठ बजे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ। बैठकमा आगामी असार २ र ३ गते हुने हिन्दकुश हिमालयका जनप्रतिनिधिहरू सहभागि रहने सम्मेलनबारे छलफल हुनेछ। उक्त कार्यक्रमबारे वन तथा वातावरण, परराष्ट्र मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग छलफल गर्ने कार्यसूची छ। राज्य व्यवस्था तथा […]Read More
सहकारी क्षेत्रको संकट व्यवस्थापनलाई ‘निदानात्मक’ र ‘प्रवर्धनात्मक’ कार्यक्रमबाट तत्काल प्रारम्भ
काठमाडौँ । काठमाडौँ महानगरपालिका कार्य क्षेत्र भएर लामो समयदेखि बन्द अवस्थामा रहेका सहकारीको समस्या समाधान गर्न अधिकार सम्पन्न संयन्त्रको आवश्यकता देखाउँदै महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, विगतका समस्या दोहोरिन नदिने कार्यक्रम तत्काल थाल्नु पर्ने बताउनुभएको छ । न्यायिक समितिमा आएका घरकोठा खाली गराउने मागलाई क्षेत्र छुट्याएर हेर्दा घर कोठा खाली गराउनु पर्ने सहकारीहरुको अवस्था, यसका असर […]Read More
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतन्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ । नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो जरिवाना र सजाय मागदाबी सहित भ्रष्टाचार मुद्दा दायर भएको छ । अन्यको हकमा भने विगो रकम फरक फरक छ । हदबन्दीभन्दा बढी […]Read More
तरकारीमा विषादी परीक्षण कालीमाटीमा भित्रिँदा भित्रिँदै १७४ वटा तरकारीको नमूना
काठमाडौ । काठमाडौँको कालीमाटी तरकारी बजारमा नेपालका विभिन्न ठाउँबाट भित्रिएका तरकारीमा विषादीको अवशेष मापदण्डभित्र रहेको पाइएको छ । महानगरपालिकाको कृषि तथा पशुपन्छी विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले घुम्ती खाद्य प्रयोगशाला (मोबाइल भ्यान) सहित सोमबार राती १० बजेदेखि विहान ३ बजेसम्म भित्रिँदा भित्रिँदै गरेका १७४ वटा नमूना लिएर स्थलगत परीक्षण गर्दा […]Read More
