काठमाडौं । सरकारले युवालाई बिना धितो रु दुई लाखदेखि रु २० लाखसम्म सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को बजेटमा युवालाई उद्यमशील र स्वरोजगार बनाउन शैक्षिक योग्यता, व्यवसाय दर्ता, सीप परीक्षणको प्रमाणपत्र तथा परियोजना प्रस्तावका आधारमा बिना धितो रु दुई […]Read More
कृषि मन्त्रालयको बजेट ५७ अर्ब ४८ करोड रहेको छ । बजेट भाषणमा अर्थ मन्त्रीले उल्लेख गर्नुभएका कृषिका मुख्य मुख्य कार्यक्रमहरु यस प्रकार रहेका छन् । रासायनिक मल कारखाना स्थापनालाई प्राथमिकता मधेशका २२ जिल्लामाुचैते धान प्रवर्द्धन कार्यक्रमुसञ्चालन गरिने ८० स्थानीय तहमा उच्च मूल्यका बाली खेती प्रवर्द्धन पशु रोग नियन्त्रण गर्न साढे ५ करोड खोप उत्पादन गर्ने […]Read More
वित्तीय समानीकरण अनुदान प्रदेशको लागि ६० अर्ब ६६ करोड, स्थानीय तहको लागि ८८ अर्ब ९७ करोड सशर्त अनुदान प्रदेशको ३० अर्ब ३५ करोड स्थानीय तहको २ खर्ब ११ अर्ब ४६ करोड गरी जम्मा २ खर्ब ४१ अर्ब ८१ करोड विनियोजन गर्नुभएको छ । वित्तीय समानीकरण अनुदान प्रदेशको लागि ६० अर्ब ६६ करोड, स्थानीय तहको लागि […]Read More
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष २०८१|८२ को आर्थिक सर्वेक्षण संघीय संसदमा पेस गरेका छन् । उनले यस वर्ष ४।६१ प्रतिशत आर्थिक वृद्धिदर प्राप्त हुने जानकारी गराए । मधेश, कोशी, सुदूरपश्चिम बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहने उनले जानकारी दिए । अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने उनले बताए […]Read More
जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हाल गणतन्त्रको सबैभन्दा ठूलो शत्रु ढिलासुस्ती, अनियमितता र बेथिति भएको बताएका छन् । गणतन्त्र दिवस, २०८२ का अवसरमा आज शुभकामना दिँदै उनले गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न राजनीतिक उपलब्धि मात्र पर्याप्त नहुने भन्दै त्यसका लागि शासकीय चरित्रलाई बदल्नुपर्ने बताएका हुन् । यस्तै, शासकीय चरित्र, राजनीति, पार्टी र नेताको चरित्रलाई बदल्नुपर्नेमा […]Read More
काठमाण्डौ । लामो त्याग र बलिदानीबाट प्राप्त गणतन्त्र तत्कालिन समयमा उत्सवका रुपमा सुरुवात भएको थियो । नेपाली जनताको त्यो त्याग र बलिदानीबाट आएको गणतन्त्रलाई अझै फलाउनु फुलाउनु र हुर्काउनु पर्ने आवश्यकता अहिलेपनि छ। यस दिवसका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री तथा विभिन्न राजनीतिक दलका नेताहरुले शुभकामना मार्फत यसको सवल र पक्षहरुलाई अवलम्बन गर्दै अगाडि बढ्नुपर्ने […]Read More
काठमाडौँ । आर्थिक वर्ष २०८२र०८३ को बजेट आज दिउँसो ३ बजेट अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । गत वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएर बजेटका सिद्धान्त र प्राथमिकतासमेत संसदबाट पास भएसँगै सरकारले बजेट ल्याउन लागेको हो । ३ बजे बस्ने राष्ट्रिय […]Read More
काठमाण्डौ । अब नेपालमा हुने रसायनिक मलको अभाव नहुने भएको छ । सरकाले नेपालमै रसायनिक मलको कारखाना खोल्ने निर्णय गरेसंगै मलको अभाव हट्ने भएको हो । हरेक वर्ष खेतीको सिजनमा रासायनिक मलको अभाव हुन नदिन सरकारले नेपालमै रासायनिक मल उत्पादन कारखाना खोल्ने प्रक्रिया अघि बढाएको प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको […]Read More
काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११:०० बजे बस्ने कार्यसूची छ । मङ्गलबार प्रतिपक्षी दलहरूको विरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको थियो । आजको बैठकका लागि सङ्घीय संसद सचिवालयले सम्भावित कार्यसूची तय गरेको छ । आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति […]Read More
