काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु मंगलबार सार्वजनिक गरिएका छन् । आज सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् । सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ । हुमागाईंलाई सरकारले बोर्डको रिक्त अध्यक्षमा पुनः नियुक्ति गरेको हो । यसअघि […]Read More
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले भेट गर्नुभएको छ । मंगलबार भएको भेटमा राष्ट्रपतिलाई अर्थमन्त्रीले आर्थिक वर्ष २०८२–८३ को बजेटका बारेमा ब्रिफिङ गर्नुभएको अर्थ मन्त्रालयले जनाएको छ । सरकारले संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते बिहीबार बजेट ल्याउँदै छ । सोही बजेटका बारेमा मन्त्री पौडेलले मंगलबार राष्ट्रपति भवन शीतल निवास पुगेर बजेटबारेमा […]Read More
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस हुने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१–८२ आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्दै छ । यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ […]Read More
काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष २०८०र०८१ को सम्पत्ति विवरण अनुगमन प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष पेस गरेको छ । सोमबार आयोगमा आयोजित एक कार्यक्रमका बिच आयोगका सचिव सरजुकुमार वैद्यले आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसमक्ष उक्त प्रतिवेदन पेस गरेका हुन् । केन्द्रले ४०३ पेज लामो सम्पत्ति विवरण अनुगमन प्रतिवेदन पेस गरेकोमा सम्पत्ति विवरण बुझाउने […]Read More
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका १८ वटा वडाभित्र २१६ वटा सडकको नयाँ नाम (पुराना नामलाई संशोधन र नयाँ नामाकरण) वडाबाट अनुमोदन भएको छ । १ हजार ३७ वटा पुराना नामलाई प्रमाणित गर्दै नाम नभएका सडकको नयाँ नाम अनुमोदन भएको हो । यसरी नयाँ नाम राखिएका वडाहरु वडा नम्बर १, २, ८, ९, ११, १२, १४, १६, […]Read More
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिमभार घटाएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०८१ ८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षामा सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट १०० प्रतिशत कायम गर्ने निर्णय गरेको हो । सेयर बजारलार्य थप चलायमान बनाउन यस निर्णयले सहयोग पुग्ने लगानीकर्ताहरुले बताएका छन् । पुँजी बजारलार्य चलायमान […]Read More
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालयमा अतिरिक्त समूह जगेडामा रहेका २३ उपसचिवलाई जिम्मेवारी दिएको छ । त्यस्तै मन्त्रालयले जिम्मेवारीमा रहेका तीन उपसचिवलाई जगेडामा तानेको छ । मन्त्रालयले जिल्ला समन्वय समिति झापाका जिल्ला समन्वय अधिकारी अकबर प्रधान, कटारी नगरपालिका, उदयपुरका प्रमुख प्रशासकीय अधिकृत राजमणि निरौला, र जिल्ला समन्वय समिति स्याङ्जाका जिल्ला समन्वय अधिकारी […]Read More
काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी र मधेस प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । […]Read More
१० जेठ, काठमाडौं । दैनिक ४ घण्टा बन्द गरेर नागढुंगा–नौबिसे सडकखण्ड सुधारको काम भइरहेको छ । शनिवारदेखी १५ दिनसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म बाटो बन्द गरेर नागढुंगा मुग्लिन सडक योजना पूर्वीखण्डले जानकारी गराएको छ । सो सडकखण्डमा पर्ने पिपलामोडमा पिच लगायतका सडक सुधारको काम भइरहेको छ । सडक निर्माणको काम भइरहेको समयमा […]Read More
काठमाडौँ महानगरपालिकाको युवालाई सम्पदासँग जोडेर ब्यक्तित्व बिकास गर्ने कार्यक्रम
जेठ १०, २०८२ काठमाडौँ । युवाहरुलाई सम्पदाको गरिमासँग आत्म पहिचान बुझाएर व्यक्तित्व विकासमा सहयोग गर्ने उद्देश्यले आज काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ ले सम्पदा यात्रा (सम्पदा म्हसिके) सम्पन्न गरेको छ । यात्राका क्रममा वडा भित्रका ३४ वटा ऐतिहासिक सम्पदा क्षेत्र जोडिने गरी मार्गको परिक्रमा गरिएको थियो । मुनेगु थाय्ः गणेश स्थान (न्यूरोड) बाट सुरु भएको […]Read More
