काठमाडौं । युरोपियन मुद्रा युरोको भाउ बढेको छ। पछिल्लो साता लगातार बढेको युरो एक को खरिददर १५६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५७ रुपैयाँ १४ पैसा पुगेको छ । सोमबार युरो एकको खरिददर १५६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७४ पैसा कायम भएको थियो । अमेरिकी डलको मूल्य भने पछिल्ला केही दिन स्थिर […]Read More
हिमा स्मृति कोषद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, आठसय भन्दा
इस्मा, गुल्मीको इस्मा गाउँपालिका वडा नं. ६ अमरपुरमा बिशेषज्ञ डाक्टरहरुसहित सञ्चालन गरिएको बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । दुइ दिनसम्म सञ्चालन भएको शिविरमा आठ सय भन्दा बढी सेवाग्राहीले सेवा लिएका छन । संयुक्त राष्ट्रसंघका पूर्व सहायक महासचिव कुलचन्द्र गौतमको नेतृत्वमा स्थापना भएको हिमा स्मृति कोषको आयोजनामा इस्माको अमरपुर स्वास्थ्य चौकीमा बिहीबार र शुक्रबार […]Read More
३० चैत, त्रिवेणी ९नवलपरासी० । वन्यजन्तुले बालीनालीमा क्षति पुर्याएपछि मध्यवर्ती वन सीमासँग जोडिएका किसान माछापालनतर्फ लागेका छन् । नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० नवलपुरको मध्यवर्ती क्षेत्रबाट आउने वन्यजन्तुले बाली नोक्सान गर्न थालेपछि यहाँका कतिपय किसान माछापालनतर्फ लागेका हुन् । कावासोती नगरपालिका(७, साँढका सडककुमार चौधरीले आफूले पहिले धान खेती गदै आएको जमिनमा पोखरी खनेर माछापालन गर्दै आएको […]Read More
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसला उपर चित्त नबुझेको भन्दै विभिन्न दुई वटा मुद्दामा शुक्रबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले स्वास्थ्य उपकरण खरिद मूल्याङ्कन समितिका संयोजक तथा स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेव मेहता विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सो मुद्दामा आयोगले रु दुई […]Read More
काठमाडौँ । देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश लगायत गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का […]Read More
काठमाडौं । निर्माण र स्तरउन्नतीका कारण लामो समय उडान समय घटाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबारदेखि उडान संख्या बढेको छ । मंगलबार उडान समय लम्बिएसँगै विगतमा कटौती भएका सबै उडान अब सामान्य अवस्थामा फकिर्ने छन् । यसले हवाई भाडासमेत घट्ने अपेक्षा गरिएको छ । सिमित समयमा उडान हुँदा हवाई भाडा समेत बढेको थियो । यसैगरी नेपालमा […]Read More
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकप्रिय हुने प्रवृत्तिबाट बाहिर निस्कन आवश्यक रहेको बताउनुभएको छ । आगामी आर्थिक वर्ष २०८२-८३ को बजेट निर्माण सम्बन्धी श्रम, रोजगार तथा सामाजिक मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले वितरण र लोकप्रिय हुनेभन्दा यथार्थपरक र कार्यान्वयन योग्य कार्यक्रम तथा योजन ल्याउन आवश्यक रहेको बताउनुभयो । अर्थमन्त्री पौडेलले श्रम, सिप, रोजगारी र […]Read More
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १४८ रुपैयाँ २८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७६ रुपैयाँ […]Read More
काठमाडौ। इस्लाम धर्मावलम्बीहरूका लागि सबैभन्दा पवित्र महिना रमजानको समापनसँगै संसारभरका मुस्लिम समुदायले आज ईद उल फित्र अर्थात ईद मनाउँदै छन्। हिजरी पात्रो अनुसार रमजानको अन्त्यमा मनाइने यो पर्व प्रार्थना, भेटघाट, नयाँ लुगा र मिठाइ आदान-प्रदान गरेर उत्सवको रूपमा मनाउने गरिन्छ । नेपालमा सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईदका अवसरमा सार्वजनिक बिदा दिएर यसलाई राष्ट्रिय पर्वको रुपमै […]Read More
पर्यटकीय क्षेत्रका रुपमा रेको देशको एकमात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो सिकार याम सुरु भएको छ । दोस्रो याममा १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको सिकार गर्ने स्वीकृत सहित सिकार याम सुरु भएको हो । वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गत माघ १५ गते सिकार गर्नका लागि बोलपत्र आह्वान गरेको […]Read More
