काठमाण्डौ, कुनै पनि संस्था वा व्यक्तिको जीवनमा योजनाले महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । जब योजना निर्माण र कार्यन्वयनको तहमा गईन्छ तब जीवन र संस्थालाई व्यवस्थित र बैज्ञानिक ढंगबाट सञ्चालन गर्न सकिन्छ । विश्वभर संस्था र जीवनको योजना निर्माणका विभिन्न तरीकाहरुको विकास भएको छ । संसारभर लागु गरिने केही यस्ता योजना निर्माणका विषयहरुछन् जसले समग्र अवस्थामा […]Read More
नेपालको भौगोलिक बनावटले हिमाल, पहाड, र तराई गरी तीन मुख्य क्षेत्र समेटेको छ। यसमध्ये तराई क्षेत्रलाई आर्थिक, व्यापारिक, र कृषि विकासका लागि आधारशिला मानिन्छ। तराई क्षेत्रका सिमावर्ती भागलाई पूर्वपश्चिम जोड्ने प्रमुख मार्गको रुपमा हुलाकी राजमार्गको विशेष महत्व छ। इतिहास र शुरुवात हुलाकी राजमार्गको अवधारणा नेपालमा अंग्रेज शासनकालदेखि सुरु भएको हो। भारतसँग सीमा जोडिएका नेपाली तराई […]Read More
काठमाण्डौ । देशले १८ औँ गभरेनका रुपमा को पाउला भन्ने चासो अहिले बढिरहेको छ । यस अवस्थामा धेरैले धेरै आँकलन गरिरहेका छन् । यसैबीचमा एउटा नाम हो प्रकाश कुमार श्रेष्ठ । उहाँ यस अघि राष्ट्र बैंकमै कार्यररत हुनुहुन्थ्यो। अमेरीकाबाट अर्थशास्त्रमा पिएचडी, अष्ट्रेलियाबाट अर्थशास्त्रमा डिग्री, नेपालका टियू र पाटन क्याम्पसबाट अर्थशास्त्र अध्यायन गर्नुभएका श्रेष्ठ लामो समय […]Read More
सहकारी सुधारका विषयमा महासंघमै मतभेद भयो सहमति जुट्न सकेन राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष, नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. तथा साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष खेम बहादुर पाठकले सहकारी क्षेत्र विग्रनुमा सहकारी अभियान बढि दोषी भएको बताउनुभएको छ । उहाँले सहकारी अभियानमा नेता हुने तर आफ्नो तलको संस्थाको बारेमा कुनै चिन्ता […]Read More
गर्मी मौसममा देखा पर्ने समस्या के के हुन ? यो मौसममा धेरै एलर्जीको समस्या देखिन्छ। साथै तापक्रम बढ्दै जाँदा भिन्न किसिमका सरुवा रोग, हेपाटाइटिस रोग, झाडापखाला बढ्दै जान्छ। तापक्रम बढेसँगै लामखुट्टे पनि बढ्दै जान्छ र लामखुट्टेबाट सर्ने रोग जस्तो डेंगु, हात्तीपाइले लगायतका रोगहरू लाग्छ सक्छन्। दूषित पानी तथा बासी सडेगलेका खाना खाँदा टाइफाइड, हेपाटाइटिस ‘ई’ […]Read More
फ्लोरिकल्चर एसोशियसन अफ नेपालले आयोजना गरेको प्रदर्शनीमा रमाउँदै अवलोकनकर्ताहरु
फ्लोरिकल्चर एसोशियसन अफ नेपालले आयोजना गरेको प्रदर्शनीमा रमाउँदै अवलोकनकर्ताहरुRead More
जसको नेतृत्वमा १३ सय ५० बढी महिला एकीकृतहुँदै २० करोड भन्दा बढि पूँजी परिचालन गरिरहेका छन् सोचेजस्तो जीवन हुने भए सायदै मान्छेहरुले जीवनमा दुख रोज्थेहोला । तर समयले कतिपय मानिसहरुलाई जीवनभर नभुल्नेगरी जवरजस्त दुख र पिडा दिन्छ । सुर्खेतको गुमीकी दिपा रानाको जीवनमा पनि यस्तै भयो । आफ्नो खुट्टा काट्न आफै साक्षी बसेकी दिपा रानाको […]Read More
आहा नेपाल यी हुन नेपालका १० प्रमुख पर्यटकीय गन्तव्य १) रारा ताल रारा ताल एक पटक पुग्नै पर्ने स्थान हो । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित राराताल नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो । रारा क्षेत्र मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकामा पर्दछ । यो ताल समुद्र सतहदेखि दुई हजार ९७२ मिटर उचाइमा अवस्थित छ […]Read More
