काठमाडौं । लगानी बोर्डको ६७औं बैठकले ४ सय ३९ मेगावाट क्षमताको बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको अनुमानित लागत ९३ अर्ब ४० करोड रुपैयाँ बराबर लगानी स्वीकृत गरेको छ । बुधबार बसेको बैठकले परियोजना विकास सम्झौताका लागि वार्ता समिति गठन गर्ने निर्णय समेत गरेको बोर्डले जनाएको छ । बोर्ड बैठक प्रधानमन्त्री एवं लगानी बोर्ड अध्यक्ष सुशीला […]Read More
काठमाडौँ । टियु मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज काठमाडौँ गोर्खाज र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । काठमाडौँ दोस्रो जितको खोजीमा हुँदा सुदूरपश्चिम सुखद् सुरुआत गर्ने लक्ष्यमा रहनेछ । काठमाडौँले उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो । काठमाडौँको नेतृत्व करण केसीले गर्दै छन् । उनी नेतृत्वको टोलीमा भीम सार्की, […]Read More
नेपाल फोटो ग्यालरी काठमाडौं । बालाचतुर्दशीको अघिल्लो दिन पितृका नाममा बत्ती बालेर रातभर जाग्राम बसेकाहरुले आज बिहानै शतबीज छरेका छन् । त्रयोदशीको बेलुकीदेखि दिवंगत पितृका नाममा अखण्ड महादीपदान गरी बस्ने र भोलिपल्ट चतुर्दशीको दिन बिहानै धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो गरी सात प्रकारका अन्न मिसाइएको शतबीज छर्ने चलन छ । पशुपति क्षेत्रको एक […]Read More
सेवाग्राहीसँग एक लाख रूपैयाँ घुस लिएको अरोपमा नापी कार्यालय पर्साका दुई जना कर्मचारी पक्राउ परेका छन्। वीरगन्ज–३ स्थित नापी कार्यालयका सर्भेक्षक(अमिन) प्रमोद राउत कुर्मी र कार्यालय सहयोगी अरूण प्रसाद उपाध्यायलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिनुभयो । उनका अनुसार काठमाडौंको टंगालस्थित अख्तियारको केन्द्रिय कार्यालयबाट खटिएको टोलीले मंगलबार स्टिङ अप्रेसनका क्रममा […]Read More
काठमाण्डौ । नेपाल प्रिमियर लिग एनपीएलमा अहिले विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीचको खेल जारी छ । खेलमा विराटनगरले २ सय २० रन बनाउँदै पोखरालाई २ सय २१ रनको लक्ष्य प्रस्तुत गरेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको पोखरा एभेन्जर्स १० ओभरमा १ सय ३ रन बनाउँदै खेलिरहेको छ । अहिलेसम्म ४ विकेट गुमाएको […]Read More
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज बिहान ११:४५ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दैछन् । दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् । चारवटै टोलीको लक्ष्य सुखद् सुरुआत गर्ने हुनेछ । चितवन कुशल मल्लका कप्तानीमा मैदान […]Read More
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा काठमान्डु गोर्खाजले विजयी सुरूवात गरेको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइड र प्यारापिटमा १० हजार बढी दर्शकका बीच भएको पहिलो खेलमा काठमाडौंले साविक विजेता जनकपुरलाई ५ विकेटले पराजित गरेको हो। जनकपुरले दिएको १३१ रनको सामान्य लक्ष्य काठमान्डुले १८ ओभरमा ५ विकेटको गुमाएर पूरा गर्यो। राम्रो सुरावात […]Read More
छात्रवृत्ति–दिवा खाजा हिनामिना प्रकरणमा प्रधानाध्यापक र अध्यक्षमाथि मुद्दा
कपिलवस्तु जिल्लाको तौलिहवा नगरपालिका–८ स्थित श्री विश्वमैत्री आधारभूत विद्यालयमा छात्रवृत्ति, दिवा खाजा र पाठ्यपुस्तकका लागि विनियोजित रकम हिनामिना भएको आरोपमा विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूमाथि विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। मिति २०८२ मंसिर १ गते दायर गरिएको उक्त आरोपपत्रमा दुबै जनाले मिलेमत्तो गरी विद्यालय तथा राज्यलाई आर्थिक […]Read More
चर्चाकाबीच सुरु हुन लागेको एनपीएलको उद्घाटन खेलका सबै टिकट विक्रि भइसकेका छन् । एनपीएल हेर्न सामान्यतय ५ सय देखी टिकट किन्न सकिन्छ । एनपीएलका लागि उदघाटन र शनिबारको टिकट मूल्य साधारणतर्फ ५ सय रूपैयाँ रहेको छ। यस्तै उदघाटन र शनिबारको प्रिमियम टिकट मूल्य १५ सय रूपैयाँ तोकिएको छ। यसैगरी अन्य दिनको समूह चरणको खेलको टिकट […]Read More
