काठमाडौँ । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । हरेक प्रदेशका एक–दुई स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउसो कोशी, मधेस, […]Read More
आईसीटी फाउन्डेशन नेपाल र एनसेल फाउन्डेशनको संयुक्त पहलमा सञ्चालित “आईसीटी ज्ञान” डिजिटल साक्षरता अभियान अन्तर्गत मधेश प्रदेश, सर्लाहीको सोल्टीबजार स्थित श्री जनता माविमा सम्पन्न कार्यक्रममा करिब २५० जना सहभागी भएका थिए । “सबैका लागि प्रविधि, प्रविधिमा सबैको पहुँच” भन्ने मूल नारा लिएर आयोजना गरिएको यस कार्यक्रममा स्थानीय विद्यार्थी, शिक्षक, उद्यमी, महिला समूह र सरोकारवालाहरूलाई लक्षित […]Read More
काठमाडौँ । हाल देशको पश्चिम र मध्य भू(भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू(भागमा मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । साथै […]Read More
सरकारले हुलाक कार्यालयहरूलाई अर्ब स्मार्ट हुलाक कार्यालय बनाउने घोषणा गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०८२|८३ को लागि सरकारको बजेट पेश गर्दै यस्तो बताएका हुन्। सरकारले नीति तथा कार्यक्रममा एक स्थानीय तहः एक स्मार्ट हुलाकको अवधारणाको अघि सारेको थियो। हुलाक सेवाका पूर्वाधारलाई व्यवस्थित गर्दै कार्यक्षेत्रको विविधीकरण, सेवा प्रवाहमा आधुनिकीकरण र […]Read More
काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। हाल मधेस प्रदेश तथा लुम्बिनी प्रदेश लगायत […]Read More
जल तथा मौसम विज्ञान विभागले यसपालिको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण गरेको छ। विभागले ललितपुरमा बुधबार आयोजना गरेको ‘राष्ट्रिय मनसुन फोरम’ मा मौसमविद्हरूले यसपालि वर्षा र गर्मी धेरै हुने प्रक्षेपण सार्वजनिक गरेका हुन्। विभागका वरिष्ठ मौसमविद् विभूति पोख्रेलले यो वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने बताइन्। ‘यस वर्ष […]Read More
सेयर बजारका एक मुख्य खेलाडिका रुपमा हेरिने दिपेन्द्र अग्रवालले धेरै लगानीकर्ताहरुलाई भ्रममा पारेको भन्दै प्रहरीले थप अनुसन्धान थालेको छ । फेसबुक, क्लब हाउस, टिकटक लगायतका सोसल मिडियामा विभिन्न सामग्रीहरु मार्फत लगानीकर्ताहरुलाई सेयर किन्न लगाएर मानिसहरुलाई उक्साएको आरोप पनि छ । सेयर बजारमा कृतिम बजार बढाउने गरेको प्रहरीले पुष्टि गरेको छ ।Read More
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सुरक्षण मुद्रण केन्द्रमार्फत सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० छाप्ने तयारीमा जुटेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाबीच आइतबार भएको छलफलमा मुलुकभित्रै सवारी चालक अनुमतिपत्र छाप्नसक्ने विषयमा अनौपचारिक सहमति भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले […]Read More
स्टार्टअप उद्यम कर्जा प्रवाह कार्यक्रम अन्तर्गत साढे ६ सय स्टार्टअपलाई सिफारिस गरिएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले ६६१ स्टार्टअपलाई कर्जाका लागि सिफारिस गरेको हो । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आवेदन परेका योग्य १ हजार ३ सय १४ वटा परियोजनालाई प्रस्तुतीकरणका लागि बोलाएको थियो । तर प्रस्तुतीकरणमा १ हजार ७३ वटा परियोजनाले मात्रै प्रस्तुतीकरण गरेका […]Read More
