काठमाडौं । निर्वाचन आयोगजका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फाुगन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सञ्चार माध्यमहरुले आधिकारिक स्रोतलाई मात्र आधार मानेर समाचार एवं सूचनाको प्रवाह गर्न आग्रह गरेका छन् । सार्वजनिक सेवा प्रसारण नेपालले आयोजना गरेको ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ आचारसंहिता अभिमुखीकरण’ विषयक कार्यक्रममा प्रमुख आयुक्त भण्डारीले निर्वाचनका क्रममा भ्रामक […]Read More
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक दस्तावेजमा पार्टीले स्वतन्त्रता, समानता, सामाजिक न्याय, समृद्धि र समाजवादलाई मूल आदर्शका रूपमा अघि सारेको छ । प्रतिबद्धता पत्रमा संघीयता सुदृढीकरण, प्रदेशलाई स्वायत्त र अधिकारसम्पन्न बनाउने, समावेशी तथा समानुपातिक प्रतिनिधित्व, दलित, महिला, मधेशी, आदिवासी जनजाति, थारू, मुस्लिमलगायत […]Read More
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त रहेका सदस्य पदहरू पूर्ति गर्न सम्पन्न निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगका अनुसार तोकिएको निर्वाचन प्रक्रियामार्फत राष्ट्रिय सभाका लागि आवश्यक सदस्य चयन गरिएको हो । राष्ट्रिय सभामा रिक्त रहेका १८ पदका लागि आज निर्वाचन सम्पन्न भएको थियो । निर्वाचन सम्पन्न भएसँगै मतगणना र सम्बन्धित कानुनी प्रक्रिया […]Read More
काठमाडौँ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट दुई स्वतन्त्रसहित १८ जना महिलाले उम्मेदवारी दिएका छन्। प्रदेशका १६ निर्वाचन क्षेत्रका लागि कुल २१० जनाको उम्मेदवारी परेकामा महिलाको उपस्थिति जम्मा ८.५७ प्रतिशत मात्र देखिएको छ। प्रदेश निर्वाचन कार्यालयका अनुसार तराईका जिल्लाहरू कैलाली र कञ्चनपुरमा महिला उम्मेदवारको संख्या तुलनात्मक रूपमा बढी छ। सबैभन्दा धेरै कैलालीमा […]Read More
काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८ पदका लागि आज बिहान ९ देखि दिउँसो ३ बजेसम्म हुने निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । कुल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएको र बाँकी १७ पदका लागि आज निर्वाचन हुन लागेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टरार्ईले बताए […]Read More
काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनमा हुने खर्चलाई पारदर्शी बनाउन उम्मेदवार र राजनीतिक दलहरूका लागि अनिवार्य बैंक खाताको व्यवस्था गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ। निर्वाचन आचारसंहिता बमोजिम उम्मेदवारले चुनावी खर्च गर्दा छुट्टै खाता खोली बैंकमार्फत मात्र कारोबार गर्नुपर्ने भएकाले आयोगले यस्तो सहजीकरणको माग गरेको हो। नयाँ व्यवस्था अनुसार २५ हजार रुपैयाँभन्दा बढीको आर्थिक […]Read More
काठमाडौं । नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उमेदवार घोषणा गरेको छ । केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिएका छन । बैठकलगत्तै उनले प्रधानमन्त्रीको उमेदवार किन घोषणा गर्नुपर्यो भन्ने धारणा राखेका थिए । ६ वटा बुँदा अघि सार्दै सातौँ बुँदामा उनले थापालाई प्रधानमन्त्रीको उमेदवार घोषणा गरिएको जानकारी गराए । […]Read More
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी राष्ट्रिय सभाको निर्वाचनमा सहभागी नहुने निर्णय गरेको छ। आइतबार हुने राष्ट्रिय सभाको निर्वाचनमा सहभागी नहुने निर्णय गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन । उनका अनुसार राष्ट्रियसभामा राप्रपाको कुनै पनि उमेदवार नभएको र सबै प्रतिनिधि आगामी प्रतिनिधिसभाको निर्वाचनमा केन्द्रित रहनुपरेका कारणले पनि राष्ट्रियसभा निर्वाचनमा सहभागी नहुने निर्णय गरिएको हो […]Read More
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन्। यस्तै आजै दिनको १ देखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। आयोगका अनुसार अपराह्न ४ देखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न […]Read More
काठमाडौं। कैलाली क्षेत्र नं १ बाट मनोनयन पत्र दर्ता गरेका रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरी जाँचबुझ गर्दा उनको उम्मेदवारी खारेज भएको निर्वाचन आयोगले जनाएको छ । सुनसरी जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का एक, रौतहट जिल्ला क्षेत्र नम्बर […]Read More
