काठमाडौं । सरकारले भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएका अप्रिय घटनाहरूको सत्यतथ्य छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद थप गर्ने निर्णय गरेको छ। सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो आयोगको कार्यअवधि २० दिन थप गर्ने निर्णय गरेको हो। आयोगले तोकिएको समयभित्र आफ्नो प्रतिवेदन तयार पारी सरकारलाई बुझाउन नसकेपछि मन्त्रिपरिषद्ले कार्यसम्पादनका लागि थप […]Read More
काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आगामी निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष वातावरणमा सम्पन्न गर्न देशभरका प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन। नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालबाट बिहीबार श्रव्यदृश्य माध्यममार्फत सम्बोधन गर्दै उनले भरपर्दो सुरक्षा योजनासहित प्रभावकारी रूपमा कार्यक्षेत्रमा खटिन निर्देशन दिएका हुन । निर्वाचनको समयमा हुनसक्ने सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै महानिरीक्षक कार्कीले सम्भावित जोखिम न्यूनीकरणका […]Read More
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह यतिबेला चुनावी अभियानको सिलसिलामा इलाम पुगेका छन। पार्टीका स्थानीय उम्मेदवारहरूको चुनावी प्रचार–प्रसार र संगठन सुदृढीकरणका लागि शाह इलाम पुगेका हुन । गत मंगलबार मात्रै झापा निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका शाहले बुधबार सोही क्षेत्रका मतदाताहरूसँग भेटघाट […]Read More
काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको नामावली आज प्रकाशन हुँदै छ । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा हिजो उजुरी दिने कार्यतालिका थियो । उक्त उजुरीउपर जाँचबुझ एवं आवश्यक निर्णय गरी बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको अन्तिम नामावली […]Read More
काठमाडौँ । उज्यालो नेपाल पार्टीले १२० क्षेत्रमा उमेदवारी दिएको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि कुलमान घिसिङको पार्टीले देशैभरका १६५ निर्वाचन क्षेत्रमध्ये १२० क्षेत्रमा उमेदवारी दिएको हो । यस्ता छन्, उज्यालो पार्टीका उमेदवारहरु १) काठमाडौं १ – मंगलाल श्रेष्ठ २) काठमाडौं २ – पवन पोखरेल ३) काठमाडौं ३ – कुलमान घिसिङ ४) काठमाडौं […]Read More
काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितको भ्रष्टाचार मुद्दामा विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट मिसिल झिकाउन आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले यसअघि अख्तियारले तामेलीमा राखेको निर्णयसम्बन्धी फाइल पेश गर्न आदेश दिएको हो। अख्तियारको फाइल आएपछि माघ […]Read More
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ पदका लागि स्वतन्त्रसहित विभिन्न राजनीतिक दलबाट मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगको प्रारम्भिक सूची अनुसार, देशभर ३४ सय ८४ जनाले उमेदवारी दर्ता गराएका छन् । जसमा ३९५ महिला, तीन हजार ८८ पुरुष र अन्य एक उमेदवार छन् । राजनीतिक […]Read More
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि उमेदवारी दिएका उमेदवारको विरोधमा आज उजुरी दिन सकिने छ । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उमेदवारको विरोधमा आज उजुरी दिन सकिनेछ । उक्त उजुरीपछि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयपत्र र उजुरी उपर जाँचबुझ एवं आवश्यक […]Read More
काठमाडौं। नेपाली कांग्रेसको विवादको सम्बन्धमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। गगन थापालाई कांग्रेस सभापतिमा मान्यता दिने निर्वाचन आयोगको निर्णय विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशनबाट सभापति निर्वाचित थापा नेतृत्वको […]Read More
काठमाडौं । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग १ करोड धरौटी माग गरेको छ । आज उनको मुद्दाको सुनुवाइपछि अदालतले १ करोड धरौटीमा रिहा गर्ने आदेश गरेको हो । सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा दायर मुद्दाको सुनुवाइपछि अदालतले यस्तो आदेश गरेको हो । सहकारीसम्बन्धि मुद्दामा रविविरुद्ध […]Read More
