काठमाडौँ । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ । कात्तिक २७ गतेदेखि लागू हुने गरी कार्कीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए । सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण दोस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गरेको […]Read More
काठमाडाैँ । मधेस प्रदेशकी प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई पदमुक्त गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री जगदीश खरेलले बताए । उनका अनुसार सुरेन्द्रलाल कर्णलाई प्रदेश प्रमुखमा नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पाैडेल समक्ष सिफारिस गरिएकाे छ । भण्डारी मधेस प्रदेशकाे मुख्यमन्त्रीमा सराेज यादवकाे नियुक्ति र शपथ विवादमा परेकी थिइन् । बिरामी […]Read More
काठमाडौँ । सरकारले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन पहिलो साता आयोजना गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले आगामी फागुन १ गतेदेखि ७ गतेसम्म कर्णाली प्रदेशमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।Read More
नेकपा (एमाले) ले आजबाट देशव्यापी ‘घर फर्क’ राष्ट्रिय अभियान सुरु गर्दैछ। पार्टीले कार्यकर्ता, समर्थक र पूर्वसंगठित सदस्यलाई पुनः पार्टीमा सक्रिय बनाउन लक्षित गर्दै काठमाडौंमा विशेष घोषणा सभा आयोजना गरेको छ। घोषणा सभा आज २०७८ कार्तिक २४ गते, सोमबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा दिउँसो २:३० बजे सुरु हुने कार्यक्रम रहेको छ। कार्यक्रममा पार्टीका शीर्ष नेतृत्व, केन्द्रीय कमिटी […]Read More
मधेश प्रदेशमा नयाँ सरकार गठनसँगै तीन जना मन्त्री नियुक्त भएका छन्। नेकपा (एमाले) बाट लखन दास, समाजवादी पार्टीबाट विमला अन्सारी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कञ्चन विच्छा मन्त्री बनेका हुन्। उनीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेका छन्। यसअघि एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्रीमा […]Read More
काठमाडौँ । विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको १११औँ जन्मजयन्ती सोमबार (आज) विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उदाहरणका रूपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको प्रस्तावमा उनले आफ्ना समकक्षी नेता […]Read More
काठमाडौँ । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसांसद् मोहम्मद अफताब आलमको निधन भएको छ । काठमाडौँ मेडिकल कलेजमा उपचारको क्रममा गएराति साढे २ बजे उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दियो । स्वास्थ्य अवस्थामा गम्भीर समस्या देखिएपछि केही दिनयता उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । मिर्गौला फेल भएकोले उनको निरन्तर डायलाइसिस भइरहेको थियो । विगतमा […]Read More
मधेसका मुख्यमन्त्री जितेन्द्र सोनलले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री सोनलले नेपालको संविधानको धारा १६८को उपधारा (४) बमोजिम आज बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिन लागेका हुन् । मधेसका पूर्व मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा दिएपछि ५ दलका ५६ जना प्रदेशसभा सदस्यहरूको समर्थनमा सोनललाई गथ असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो । […]Read More
काठमाडौं । राजदूत फिर्ता बोलाउने निर्णयका सम्बन्धमा अन्तरिम आदेश जारी भइरहेको अवस्थामा सरकारले मन्त्रालयमा हाजिर हुने गरी गरेको ताकेताप्रति नेपाल बार एसोसिएसनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बारका महासचिव केदारप्रसाद कोइरालाले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा हालै राजदूत फिर्ता बोलाउने नेपाल सरकारको निर्णयका सन्दर्भमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन भई अन्तरिम आदेश जारी भइरहेको अवस्थामा […]Read More
काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबार लगिएको छ । जेनजी प्रदर्शनमा भएको दमनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगमा उनलाई उपस्थित गराइएको हो । भदौ २४ मा लामिछाने कारागारबाट निस्केका कारण उनिसंग बयान लिन लागिएको हो । यस अघि जेनजी आन्दोलनका क्रममा भदौ २४ गते लामिछाने जेलबाट निस्केपछि सार्वजनिक गरिएको पत्रमा सहकारीसँग […]Read More
