काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस हुने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१–८२ आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्दै छ । यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ […]Read More
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर अर्थशास्त्री डा. विश्व पौडेल नियुक्त हुनुभएको छ । नयाँ गभर्नरका रुपमा धेरैको चर्चा परिचर्चा भएपनि डा. पौडेल गभर्नरका रुपमा नियुक्त हुनुभएको हो । उहाँ पहिले गभर्नर सिफारिस समितिको सदस्य हुनुहुन्थ्यो । उहाँ आफै नियुक्त हुने पक्का भएपछि सिफारिस समितिबाट राजिनामा दिनुभएको थियो । पौडेल राजनीतिक रुपमा नेपाली कांग्रेस […]Read More
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ठीक ५० दिनमा हिरासतमुक्त भएका छन् । उनलाई गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक आन्दोलनपछि पक्राउ गरिएको थियो । प्रहरीले मिश्रमाथि संगठित अपराध, राज्यद्रोह र आपराधिक उपद्रव गरी तीनवटा कसुरमा अनुसन्धान गर्न आठ पटक म्याद थप गरिसकेको थियो । हिरासतबास अझै लम्ब्याउने सरकार र प्रहरीको […]Read More
काठमाडौं । स्थानीय तहले अबन्डामा राखेर बजेट तथा कार्यक्रम स्वीकृत गरेको भन्दै महालेखा परीक्षकको कार्यालयले नियन्त्रण गर्न सुझाव दिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा बजेट तथा कार्यक्रमको प्राथमिकीकरण गरी स्रोत अनुमान तथा सीमा निर्धारणका आधारमा अबन्डा नराखी आय–व्ययको अनुमान पेस गर्नुपर्ने व्यवस्था छ । तर, आर्थिक वर्ष २०८०/८१ मा ३ सय १५ […]Read More
संसदको बैठक वस्नु अघि वैशाख ३० गते केही सांसदले सार्वजनिक महत्वको विषयमा बोल्नु भयो । त्यसपछि पालो आयो शुन्य समयको । शुन्य समयमा बोल्ने सांसदहरुले जेन जी पुस्ता देखी तराई क्षेत्रमा गमी भएका विषयसम्म उठाएका छन् । यसैगरी कतिपय स्थानमा अहिलेपनि नेपाल टेलिकमको पहुँच पुग्न नसकेको विषयलार्य पनि उनिहरुले उठाएका छन् । यसै विषयमा संसदमा […]Read More
काठमाडौँ । भारत र पाकिस्तानबिचको सैन्य तनाव चुलिँदै जाँदा दुवै देशले आफ्नो हवाई क्षेत्र तथा विमानस्थलहरू अस्थायी रूपमा बन्द गरेका छन्। स्थानीय समय अनुसार राति करिब ३ बजे पाकिस्तानका तीन वटा हवाई बेसमा भारतीय वायुसेनाले हमला गरेको दाबी पाकिस्तानी पक्षले गरेको केही समयपछि पाकिस्तानको विमानस्थल प्राधिकरणले आफ्नो हवाई क्षेत्र बिहान १२ बजेसम्मका लागि बन्द गर्ने […]Read More
प्रधानमन्त्री केपी शर्मा ओली आज मंगलबार थाइल्याण्ड जाँदैहुनुहुन्छ । थाइल्याण्डमा हुने बिमस्टेक सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल आज थाइल्याण्ड प्रस्थान गर्न लाग्नुभएको हो। थाइल्याण्डमा नेपालका प्रधानमन्त्रीबाट हुन लागेको यो पहिलो औपचारिक भ्रमण हो। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको र थाइल्याण्डका नरेश एवम३ समकक्षीसँग भेटवार्ता हुनेछ । थाइल्याण्डका नरेशसँग पर्यटन र संस्कृतिका सन्दर्भमा दुई समझदारीपत्रमा हस्ताक्षर […]Read More
