बालेन्द्र शाहको नयाँ सरकार: १५ सदस्यीय क्याबिनेट सूची तयार, औपचारिक घोषणा बाँकी

 बालेन्द्र शाहको नयाँ सरकार: १५ सदस्यीय क्याबिनेट सूची तयार, औपचारिक घोषणा बाँकी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

३५ वर्षीय उनले शुक्रबार नै १५ सदस्यीय मन्त्रिपरिषद् गठनको निर्णय गरिसकेका छन् ।

सभापति रवि लामिछानेले १८ सदस्यीय बनाउने भनिए पनि बालेनले आफूसहित १५ सदस्यीय क्याबिनेट बनाउन लागेका हुन्।

यद्यपि बालेनले अहिलेसम्म यो सूची राष्ट्रपततिको कार्यालयमा पठाइसकेका छैनन् ।

मन्त्रिपरिषद्

१. बालेन शाह – प्रधानमन्त्री
२. स्वर्णिम वाग्ले – अर्थमन्त्री
३. शिशिर खनाल – परराष्ट्रमन्त्री
४. सुदन गुरुङ – गृहमन्त्री
५. प्रतिभा रावल – सामान्य प्रशासन मन्त्री
६. गणेश पौडेल – पर्यटन मन्त्री
७. अमरेश सिंह – उद्योग मन्त्री
८. सुनिल लम्साल – भौतिक पूर्वाधार मन्त्री
९. गिता चौधरी – कृषिमन्त्री
१०. सस्मित पोखरेल – शिक्षा मन्त्री
११. निशा मेहता – स्वास्थ्य मन्त्री
१२. सीता वादी- महिला बालबालिका
१३. सोबिता गौतम- कानुन मन्त्री
१४. ऊर्जा मन्त्री- विराजभक्त श्रेष्ठ
१५. विक्रम तिमिल्सिना – सञ्चार मन्त्री

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *