अर्थतन्त्रमा आशा बढाएको शेयर बजार

Technology concept graph, business finance analysis marketing and profit
विश्वव्यापी रुपमा थलिएको अर्थतन्त्रकाबीच नेपाली शेयर बजारमा पछिल्लो समय आशाको किरण देखिन थालेको छ । कोरोना महामारी र आर्थीक संकटकाबीच थलिएको अर्थतन्त्रमा १८ सयको वरीपरी झेरको नेप्से अहिले २८ सयको वरिपरी पुगेको छ । यसले लगानीकर्ताहरुलाई केही उत्साह थपेको छ ।
योसगै राष्ट्रबैंकको मौद्रिक नीतिका कारण र वर्तमान सरकारले अगाढि बढाएको अर्थतन्त्र सुधारका योजनाहरुका कारण पनि शेयर बजारमा सकारात्मक सूचकहरु देखिए । यसले समग्र अर्थतन्त्रमा केही सकारात्मक सन्दैश प्रवाह गरेकोछ । योसंगै अब घरजग्गा कारोवारमा सुधार आउन सके अर्थतन्त्र चलायमान हुने विज्ञहरुले बताएका छन् ।
शेयर बजारको दैनिक कारोवार बढिरहेको छ भने दोस्रो बजारमा प्रवेश गर्ने नयाँ लगानीकर्ताहरुको संख्यमा पनि बढोत्तरी आएको छ । विश्वव्यापी रुपमा केही तलमाथी भइरहने शेयर बजारमा थोरै करेक्सनहुनु स्वाभाविक भएपनि बजार ओरालो नलाग्ने विज्ञहरुको भनाई रहेको छ ।