अब नेपालको आफ्नै रासायनिक मल कारखाना

 अब नेपालको आफ्नै रासायनिक मल कारखाना

काठमाण्डौ ।
अब नेपालमा हुने रसायनिक मलको अभाव नहुने भएको छ । सरकाले नेपालमै रसायनिक मलको कारखाना खोल्ने निर्णय गरेसंगै मलको अभाव हट्ने भएको हो ।
हरेक वर्ष खेतीको सिजनमा रासायनिक मलको अभाव हुन नदिन सरकारले नेपालमै रासायनिक मल उत्पादन कारखाना खोल्ने प्रक्रिया अघि बढाएको प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ ।

लगानी बोर्डको ६३औँ बैठकले रासायनिक मल उत्पादन कारखाना खोल्न अन्तिम विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनलाई अघि बढाउने निर्णय गरेसंगै मल कारखानाको काम अगाडि बढ्ने भएको हो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *