राष्ट्रिय सभाको बैठक बस्दै

 राष्ट्रिय सभाको बैठक बस्दै

११ साउन, काठमाडौं । संघीय संसद् राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।

बैठक दिउँसो सवा एक बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो । आजको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि दफाबार छलफलका लागि निर्णय गरिने कार्यसूचीमा उल्लेख छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *