बाजुराको सदरमुकास्थित एक फर्निचर उद्योगमा आगलागी

 बाजुराको सदरमुकास्थित एक फर्निचर उद्योगमा आगलागी

काठमाडौँ । बाजुराको सदरमुकाम मार्तडीमा आगलागी भएको छ। मार्तडीमा रहेको न्यू सागर फर्निचर उद्योगमा आगलागी भएको हो ।

प्रहरीका अनुसार आगलागी दिउँसो करिब १२ः२० बजे सुरु भएको बताएका छन। दमकल नभएको कारण आगो नियन्त्रणमा लिन समस्या भइरहेको र स्थानीयवासीले प्रहरीको सहयोगमा उपलब्ध स्रोत–साधन प्रयोग गरेर आगो निभाउने प्रयास जारी राखेका छन्।

आगलागी कसरी लाग्यो भन्ने खुल्न बाँकी छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *