बर्दिया १ बाट वामदेव गौतम सिफारिस

 बर्दिया १ बाट वामदेव गौतम सिफारिस

काठमाडौं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट वामदेव गौतमले चुनाव लड्ने तयारी गरेका छन् । नेकपा बर्दियाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा र माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि प्रत्यक्ष र समानुपातिकमा उम्मेदवार सिफारिस गर्दा वामदेवको नाम १ नम्बरमा राखेको हो ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ प्रत्यक्षतर्फ नेता वामदेव गौतम र अर्का नेता शक्तिबहादुर बस्नेतको पनि नाम छ । २०७४ को निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट पूर्वमन्त्री एवम् तत्कालीन एमाले नेता गौतमलाई कांग्रेस उम्मेदवार सञ्जय गौतमले ७५३ मतले हराएका थिए ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *