आज पनि घट्यो सुनको मूल्य

 आज पनि घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा बिहीबार (आज) सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन दुई लाख ६१ हजारमा कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य प्रतितोला चार हजार ४१५ रुपैयाँमा झरेको छ ।

अघिल्लो दिन चार हजार ४७० रुपैयाँ थियो । यो तोलामा ५५ रुपैयाँले घटेको हो ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *