तीनकुनेको काठ गोदाममा आगलागी
काठमाडौँ । काठमाडौँको सिनामंगल क्षेत्रमा आगलागी भएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार, गैरीगाउँमा रहेको काठको गोदाममा आगलागी भएको हो ।
आगलागीको कारणबारे थप बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ । विस्तृत विवरण आउन बाकी।
