लगातार सुनचाँदीको मूल्य बढ्दै, आजको दर कति ?

 लगातार सुनचाँदीको मूल्य बढ्दै, आजको दर कति ?

काठमाडौं । सुनको मूल्य मंगलबार (आज) पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन तोलामा ३०० रुपैयाँले बढेको हो ।

अब सुनको मूल्य तोलाको ३ लाख ९ हजार ३०० रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च हो । सोमबार प्रतितोला ३ लाख ९ हजार रुपैयाँ थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १०५ रुपैयाँले बढेर प्रतितोला ६ हजार ८७० रुपैयाँ पुगेको छ महासंघले जनाएको छ ।

अघिल्लो दिन तोलाको ६ हजार ७६५ रुपैयाँ थियो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *