काठमाडौँ । नेपालमा नवजात शिशुको मृत्युदरमा पछिल्लो समय उत्साहजनक सुधार आएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार सार्वजनिक गरेको ‘चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१र८२’ ले ८ वर्षदेखि स्थिर रहेको मृत्युदरमा गिरावट आएको देखाएको हो। प्रतिवेदन अनुसार, हाल नेपालमा प्रति एक हजार जीवित जन्ममा १७ जना नवजात शिशुको मृत्यु हुने गरेको छ। यसअघि सन् २०१६ र सन् […]Read More
Tags :#नवशिशु मृत्युदर
ताजा समाचार
बुध, माघ २८, २०८२
