Tags :#राजेन्द्र लिङ्देन

राजनीति

झापा–३ मा राप्रपा बाट राजेन्द्र लिङ्देन सिफारिस

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं ३  बाट उमेदवार सिफारिस भएका छन् । पार्टीको झापा निर्वाचन क्षेत्र नं ३ को क्षेत्रीय कार्यसमितिको शनिबार सम्पन्न बैठकले उनको नाम उमेदवारका रूपमा सिफारिस गरेको हो । यसअघि उनी सोही क्षेत्रबाट दुईपटक प्रतिनिधिसभा […]Read More