काठमाडौँ । हालै सम्पन्न निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक भएसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हार स्वीकार गरेका छन्। पार्टीले अपेक्षा गरेअनुसार सिट हासिल गर्न नसकेपछि अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्राप्त जनमतलाई सम्मान गर्ने बताएका हुन्। निर्वाचनको परिणाम आफ्नो पक्षमा नआए पनि ओलीले यसलाई लोकतन्त्रको सुन्दर पक्षको रूपमा व्याख्या गरेका छन्। […]Read More
Tags :#kp oli
काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख ५२ हजार हजार ६७६ मतगणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ४९ लाख २९ हजार हजार ७१४ मत प्राप्त गरेको छ । यस्तै, नेपाली कांग्रेसले १६ लाख ६७ हजार ५८८, नेकपा (एमाले)ले १३ लाख ८५ हजार […]Read More
काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले पार्टीको एघारौं महाधिवेशनले पनि केपी शर्मा ओलीलाई अध्यक्ष बनाउने दाबी गरेका छन्। प्रेस चौतारी नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले एमालेले फेरि पनि ओलीलाई अध्यक्ष बनाउने निष्कर्ष निकालिसकेको बताएका छन। उपमहासचिव रिमालले ओली फेरि पनि एमालेको अध्यक्ष हुने कुरा निश्चित भएको उल्लेख गर्दै सो समाचार […]Read More
काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अरुको ऐजेन्डा पूरा गर्न अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाउन नहुने बताएका छन। गुरुङले सोमबार पत्रकार सम्मेलनमा ११औँ महाधिवेशनबाट पनि ओलीलाई नै अध्यक्ष बनाउनुपर्ने जनाएका छन् । उनले जनताको बहुदलीय जनवादको उत्तराधिकारी ओली भएकाले उनी नै अध्यक्ष बन्नुपर्ने बताएका हुन । सडकमा उठेका कुराका आधारमा अध्यक्ष […]Read More
