Tags :#npl

खेलकुद

एनपिएल: काठमान्डुलाई ४ विकेटले हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश

काठमाडौँ  । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटर चरणमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सले दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। लुम्बिनीले फाइनल प्रवेशका लागि भोली विराटनगर किंग्सको सामना गर्ने छ। पराजित लुम्बिनी चौंथो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरियो। दोस्रो क्वालिफायर पुग्नका लागि निर्णायक मानिएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डु ५ बल बाँकी […]Read More

खेलकुद

एनपीएल: आज इलिमिनेटरमा काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको इलिमिनेटरमा आज काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदै छ । एनपीएलको इतिहासमा यी दुवै टिमले पहिलोपटक प्लेअफमा प्रतिस्पर्धा गर्न लागेका हुन् । यसअघि पहिलो संस्करणमा काठमाण्डूले पाँचौँ र लुम्बिनीले पुछारमा रहँदै प्रतियोगिता टुंग्याएका थिए । प्रतियोगितामा काठमाण्डू तेस्रो र लुम्बिनी चौथो स्थानमा रहँदै प्लेअफमा आएका हुन् […]Read More

खेलकुद

एनपीएल : सुदूरपश्चिम रोयल्स फाइनलमा

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिगको (एनपीएल) फाइनलमा प्रवेश गरेको छ । पहिलो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध ७७ रनको जित निकाल्दै सुदूरपश्चिम रोयल्स नेपाल एनपीएलको फाइनलमा प्रवेश गरेको हो । मंगलबार सम्पन्न भएको खेलमा सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर १४.१ ओभरमा ७८ रनमै समेटियो । विराटनगरका […]Read More

खेलकुद

एनपीएल: फाइनलमा पुग्न सुदूरपश्चिम र विराटनगर आमनेसामने हुदैँ

काठमाडौं ।नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको पहिलो क्वालिफायरमा आज(मङ्गलबार) साविक उपविजेता सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स खेल्दै छन । खेल त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्गलबार दिउँसो ४ बजेदेखि शुरु हुँदैछ । सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा मैदानमा हुनेछ भने विराटनगर सन्दीप लामिछानेको कप्तानीमा रहेको छ । आजको विजेता टोली फाइनलमा प्रवेश गर्नेछ । त्यस्तै, क्वालिफायरमा […]Read More

Uncategorized

एनपीएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दै

काठमाडौं । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दै छन् । खेल अपराह्न ४ बजे सुरु हुनेछ । ६ खेलबाट ६ अंक जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न आजको खेल जित्नै पर्ने दबाब छ । तालिकाको चौथो स्थानको लुम्बिनीले ६ खेल खेल्दा तीन जित र तीन […]Read More

खेलकुद

एनपिएल: चितवनविरुद्ध टस हारेर बलिङ गर्दै जनकपुर

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल)मा प्लेअफ अपेक्षा कायमै राख्नका लागि जित्नै पर्ने दबाबमा रहेको जनकपुरले चितवनविरुद्ध टस हारेको छ। प्रतियोगितामा जितविहिन रहेको जनकपुरले सुरुवातबाटै लगातार ४ खेलमा हार भोगिसकेको छ। जनकपुरलाई अब प्लेअफको अपेक्षा कायम राख्न बाँकी ३ वटै खेल जित्नु पर्नेछ भने अन्य टिमको नतिजासमेत उसको अनुकूल हुनुपर्ने छ। प्रतियोगितामा आज पराजित भए प्रतियोगिताबाट […]Read More