काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही दिन लम्बिने भएको छ। जल तथा मौसम विज्ञान विभागले बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने भएकाले आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ। विभागले जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पार्नसक्ने उल्लेख गरेको छ। विभागले केही दिन तराईका धेरै ठाउँमा लागेको हुस्सु÷कुहिरो […]Read More
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार भने झिनो अंकले बढेको छ । आज ३ अर्ब ४२ करोड ९८ लाख ९३ हजार रुपैयाँको सेयर कारोबार हुँदा नेप्से ३।२७ अंकले बढेर २५८४.४९ बिन्दुमा पुगेको हो । आज नेप्से झिनो अंकले सुधार हुँदा कारोबार भएकामध्ये १३४ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने ११७ वटा कम्पनीको सेयर मूल्य […]Read More
काठमाडौं : काठमाडौं महानगरपालिकाले भौतिक रुपमा सञ्चालनमा नरहेका एकसय सातवटा विद्यालय खारेज गर्ने तयारी गरेको छ। मंगलबार सूचना प्रकाशित गर्दै महानगरले यस्ता विद्यालयलाई १५ दिनभित्र शिक्षा विभागमा सम्पर्क गर्न अल्टिमेटम दिएको छ। काठमाडौं महानगरपालिकाको शिक्षा विभागले जारी गरेको सूचना अनुसार महानगर नगर शिक्षा समितिको गत साउन २८ गतेको निर्णयअनुसार विगतमा अनुमति पाएर पनि हाल एकसय […]Read More
काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल सुदूरपश्चिम प्रदेशमा मौसम मुख्यतया सफा रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने छ । आज राति पनि देशभर मौसम मुख्यतया सफा रहने छ । देशका […]Read More
काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक बदली रहेको छ । देशका तराई भू-भागमा तापक्रम हल्का घट्ने तथा हुस्सु र कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने देखिन्छ । दिउँसो हिमाली क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा […]Read More
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर […]Read More
काठमाडौं । आइतबार (आज) नेपाल स्टक एक्सचेन्ज (नेप्से) १९.९२ अंकले घटेर बजार नेप्से २५९४.८७ विन्दुमा बन्द भएको छ । यस दिन कुल ३४५ कम्पनीको कारोबार भयो, जसमा ४३ कम्पनीको मूल्य बढ्दा २०७ कम्पनीको घट्यो भने ७ कम्पनीको स्थिर रह्यो । म्युचुअल फन्डबाहेक सबै उपसमूह घटेका छन् । नेप्सेका अनुसार एक करोड १२ लाख ९९ हजार […]Read More
बंगलादेशमा हिन्दुमाथि भएको हत्याको विरोधमा सिराहमा प्रदर्शन, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
काठमाडौँ । बंगलादेशमा हिन्दु धर्म मान्ने दिपुचन्द्र दासमाथि कुटपिट गरी हत्या गरिएको र मृत्युपछि समेत अमानवीय व्यवहार गरिएको घटनाको विरोधमा सिरहामा प्रदर्शन गरिएको छ। बंगलादेशमा अल्पसंख्यक हिन्दु समुदायमाथि भइरहेको हिंसाको विरोधस्वरूप सिरहाका हिन्दु धर्मावलम्बीहरू सडकमा उत्रिएका हुन्। पूर्व(पश्चिम राजमार्गअन्तर्गत सिरहाको चोहर्वामा रहेको गणपति पेट्रोल पम्प अगाडि प्रदर्शनकारीहरूले टायर बालेर प्रदर्शन गरेका छन्। प्रदर्शनका कारण केही […]Read More
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पारेशन (नेपाल) लिमिटेड (एलआईसी) को आज बिहान ९ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको छ। बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण बमोजिम वितरण योग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको अब हुने […]Read More
काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशको पहाडी र हिमाली भूभागमा आंशिक बदली रही तराई भूभागमा हुस्सु लागेको छ । आज दिउँसो देशभर आंशिक बदली रहने छ । राति पनि देशभर आंशिक बदली रहने महाशाखाको भनाइ छ । देशका तराई भूभागमा तापक्रम हल्का घट्ने तथा हुस्सु लाग्ने […]Read More
