काठमाडौं। मध्यपूर्वको तनाव र सुरक्षा चुनौतीकाबीच दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द भएको छ। विमानस्थल बन्द भएसँगै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी फ्लाई दुबईले पनि दुबई आउजाउ गर्ने आफ्ना सबै उडानहरू तत्कालका लागि स्थगित गरेको छ। दुबईका अधिकारीहरूले यात्रु र कर्मचारीको सुरक्षा सुनिश्चित गर्न सावधानी स्वरूप यो कदम चालिएको बताएका छन्। सोमबार भएको ड्रोन आक्रमणका कारण विमानस्थल […]Read More
कामाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व शक्ति राष्ट्रहरूलाई मध्यपूर्वको रणनीतिक जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ बाट तेल ट्याङ्करहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सैन्य सहयोगको अपिल गरेका छन। ट्रम्पको यो प्रस्तावलगत्तै इरानले अन्य देशहरूलाई अमेरिका र इजरायलसँगको जारी द्वन्द्वमा सहभागी नहुन कडा चेतावनी दिएको छ। ऊर्जा संकट र विश्व बजारमा प्रभाव इरानले प्रमुख तेल र ग्यास […]Read More
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज ९आइतबार० का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ २४ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको […]Read More
काठमाडौं । इरानले शुक्रबार ओमानमा गरेको ड्रोन आक्रमणमा परी एक नेपाली घाइते भएका छन् । “शुक्रबार भएको आक्रमणमा नुवाकोटको ककनी निवासी एक नेपाली सामान्य घाइते भएका छन् । उनी अहिले अस्पतालमा उपचारत छन् । भोलि उनलाई डिस्चार्ज गर्ने जानकारी हामीलाई प्राप्त भएको छ,” ओमानस्थित नेपाली दूतावास स्रोतले बाह्रखरीलाई भन्यो । उनी आफ्नो कोठामा बसिरहेको बेला […]Read More
काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ २१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ १७ पैसा र बिक्रीदर १७० रुपैयाँ ८६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९७ […]Read More
ट्रान्जिटमा रहेका नेपालीको उद्धारका लागि १० वटा नियोगलाई १०/१० लाख रुपैयाँ माग। युद्धको त्रासका कारण १७ लाखभन्दा बढी नेपाली जोखिममा; ५ हजारले मागे सुरक्षा। साउदी, यूएई, कतार र इजरायलसहितका नियोगहरूलाई तत्काल बजेट पठाउने तयारी। काठमाडौँ । मध्यपूर्वमा बढ्दो तनाव र युद्धको सम्भावनाका बीच त्यहाँ रहेका नेपालीहरूको सुरक्षा र उद्धारका लागि सरकारले विशेष पहल सुरु गरेको […]Read More
काठमाडौं । इरानले अब मध्यपूर्वमा रहेका अमेरिकी प्रविधि कम्पनीलाई पनि निशाना बनाउने चेतवानी दिएको छ । इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभलुसनरी गार्ड कोरले अमेरिकी सेना र इजरायलसँग सम्बन्ध रहेका कम्पनीलाई निशाना बनाउने चेतवनी दिएको हो । इरानको तस्निम समाचार संस्थाले ती कम्पनीहरूका प्रविधि सैन्य प्रयोजनका लागि प्रयोग भइरहेको दाबी गर्दै इरानको नयाँ निशानाका रूपमा चित्रण […]Read More
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार (फागुन २७) सुनको मूल्य प्रतितोला २ हजारले बढेको हो । यस दिन उपभोक्ताले एक तोला सुन किन्न तीन लाख १९ हजार रुपैयाँ खर्चिनुपर्नेछ । अघिल्लो दिन प्रतितोला तीन लाख १७ हजार रुपैयाँमा किनबेच भएको थियो । यस्तै, चाँदीको मूल्य स्थिर […]Read More
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ६० पैसा र बिक्रीदर १४७ रुपैयाँ २० पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ७० पैसा र बिक्रीदर १७१ रुपैयाँ ४० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]Read More
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४८ रुपैयाँ तीन पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ४१ पैसा र बिक्रीदर १७१ रुपैयाँ ११ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ […]Read More
