दीपक भण्डारी लिस्वन पोर्चुगल । खराब मौसम र भीषण आँधीका बीच सम्पन्न पोर्चुगलको राष्ट्रपति निर्वाचनको दोस्रो चरणको अन्तिम नतिजा सार्वजनिक भएको छ। फेब्रुअरी ८ मा भएको निर्णायक मतदानमा सोसलिस्ट पार्टीका अनुभवी नेता एन्टोनियो जोजे सेगुरो भारी मतका साथ विजयी भएका छन्। निर्वाचनको मुख्य नतिजा नियाल्दा एन्टोनियो जोजे सेगुरो ले ६६.७% र आन्द्रे भेन्टुरा ले ३३.३% […]Read More
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १४४ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७१ रुपैयाँ ७७ पैसा, युके पाउण्ड […]Read More
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ७० पैसा र बिक्रीदर १७१ रुपैयाँ ४१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ […]Read More
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ७० पैसा र बिक्रीदर १७१ रुपैयाँ ४१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ […]Read More
काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले फागुन ४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पुँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ३१ करोड रुपैयाँ […]Read More
काठमाडौँ । संयुक्त राज्य अमेरिका र रुस उच्चस्तरीय सैन्यतहको वार्ता पुनः सुरु गर्न सहमत भएको अमेरिकी रक्षा मन्त्रालयले बिहीबार जनाएको छ । उनीहरूबीचको यस पहिलेको सन्धिको अवधि समाप्त भएको केही घण्टापछि नयाँ वार्ता सुरु गर्ने सहमति भएको हो । मस्को र वासिङ्टन दुवै प्रतिबन्धबाट सम्झौता बिहीबार समाप्त भएपछि औपचारिक रूपमा मुक्त भएका र उनीहरूले प्रयोग […]Read More
काठमाडौं । पाकिस्तानको दक्षिण–पश्चिमी प्रान्त बलुचिस्तानमा हालै भएका श्रृंखलाबद्ध आक्रमणपछि सरकारी सुरक्षा बलले अहिलेसम्म करिब २०० पृथकतावादी विद्रोही मारिएको दाबी गरेको छ । यस हिंसात्मक संघर्षमा कुल मृतकको संख्या २५० नाघेको छ । सुरक्षा अधिकारीहरूका अनुसार गत सप्ताहान्तदेखि सुरु भएका आक्रमणहरूमा विद्रोहीहरूले बैंक, कारागार, प्रहरी चौकी र सैन्य ठेगानाहरूलाई निशाना बनाएका थिए, जसका कारण धेरै […]Read More
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७३ पैसा तोकिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ०१ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ […]Read More
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा तोकिएको छ। त्यसैगरी युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०१ रुपैयाँ […]Read More
काठमाडौँ । आज सुनको मूल्यमा विश्वभर भारी गिरावट आउँदा नेपाली बजारमा पनि तोलामा उच्च अंकले सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन प्रतितोला १८ हजार ८०० रुपैयाँले घटेको हो। यससँगै आज नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ३ लाख रुपैयाँ कायम भएको छ। त्यसैगरी आज चाँदीको भाउ पनि घटेको […]Read More
