काठमाडौँ । स्वरसम्राट नारायण गोपालको ३५ औं स्मृति दिवस शुक्रबार (आज) विभिन्न कार्यक्रम गरी मनाइदैँ छ। असंख्य गीतका सर्जक तथा जादुमय स्वरका धनी स्वरसम्राट नारायणगोपालको जन्म बुबा आशगोपाल गुरुवाचार्य र आमा रामदेवी गुरुवाचार्यको कोखबाट १९९६ असोज १८ गते काठमाडौंमा भएको थियो। उनको विसं २०४७ मंसिर १९ गते ५१ वर्षको उमेरमा निधन भयो। नेपाली सांगीतिक क्षेत्रमा […]
काठमाडौं । नेपाली चलचित्र ‘परिवर्तन’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले बुधबार सार्वजनिक गरेको पोस्टरमा सात मुख्य कलाकार आफ्नै–आफ्नै क्यारेक्टर लुक्स मा प्रस्तुत गरिएको छ । पोस्टरमा अभिनेता सुशील श्रेष्ठलाई एक्सन अवतारमा देखाइएको छ । अञ्जना बराईली प्रहरी इन्स्पेक्टरका भूमिकामा देखिएकी छन् । सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास […]Read More
काठमाडौँ । नेपालमा डिजिटल प्रविधिको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘डिजिटल टुरिजम प्रमोशन एण्ड एआई ट्रेनिङ फर ट्रेकिङ एजेन्सी अपरेटर’ शीर्षकको चारदिने तालिम शुरु भएको छ । ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) को आयोजना तथा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को सस्टेनेबल टुरिजम प्रोजेक्टको सहकार्यमा सञ्चालित यो तालिम काठमाडौँको एक […]Read More
पल्लव पण्डित भन्छन् : (भिडियो) स्वर्गमा बसेर खुसी खोज्न दौडिरहेका
पल्लव पण्डित नेपालका शुन्दर र रमणीय स्थानहरुमा पुग्छन् र कसैले नदेखेको ठाउँलाई विश्वमाझ लैजान्छन् । नेपालको दुर्गम बस्ती पुगेर नेपाल चिनाइ रहेका काठमाण्डौका एक युवाको कुरा सुनौ । अहिले अक्सर झगडा, कुटपिट र नकारात्मक सामग्री बढि हेर्छौँ । यो अक्सर मानविय चरित्र पनि हो । काठमाण्डौको बल्खुमा जन्मेका पल्लव पण्डितको अध्ययनको क्षेत्र इन्जिनियरिगं हो । […]Read More
नेपाल फोटो ग्यालरी काठमाडौं । बालाचतुर्दशीको अघिल्लो दिन पितृका नाममा बत्ती बालेर रातभर जाग्राम बसेकाहरुले आज बिहानै शतबीज छरेका छन् । त्रयोदशीको बेलुकीदेखि दिवंगत पितृका नाममा अखण्ड महादीपदान गरी बस्ने र भोलिपल्ट चतुर्दशीको दिन बिहानै धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो गरी सात प्रकारका अन्न मिसाइएको शतबीज छर्ने चलन छ । पशुपति क्षेत्रको एक […]Read More
नेपाली क्रिकेटको महाकूम्भ नेपाल प्रिमियर लिग (एनपिएल) आजदेखि सुरू हुँदैछ। ८ फ्रेञ्चाइज टोलीबीच हुने खेल मंसिर २७ गतेसम्म चल्नेछ। एनपिएलमा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, काठमान्डु गोर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी आठ टोलीले भिड्नेछन्। उद्घाटन खेल साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाजबिच अपराह्न ४ बजेदेखि सुरू हुनेछ। […]Read More
काठमाडौं : यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवागमन उल्लेख्य देखिएको छ। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, दक्षिण एशियाबाट २९ हजार ६०, एशियाका अन्य देशबाट २३ हजार १२७, यूरोपबाट ४० हजार ५००, ओसियाना ६ हजार ८१४, अमेरिका १६ हजार […]Read More
काठमाडौँ । जेनजी अभियन्ता रक्षा बमको संयोजकत्वमा ‘नेपाल जेनजी फ्रन्ट’ घोषणा गरिएको छ । शुक्रबार बमको संयोजकत्वमा ‘नेपाल जेनजी फ्रन्ट’ घोषणा गरिएको हो । भदौ २३ र २४ मा सम्पन्न जेनजी विद्रोहलाई संस्थागत गर्न राज्यसँग सम्झौता गर्ने एजेण्डाहरू एकीकृत गर्ने र सो विद्रोहसँग जोडिएका सबै पक्षलाई एकताको आह्वान गर्ने उद्देश्यका साथ सो संगठन गठन गरिएको प्रेस […]Read More
काठमाडौँ । आज कात्तिक शुक्लपक्षको हरिबोधनी एकादशी (प्रबोधिनी वा ठूली एकादशी) देशभर श्रद्धा र भक्ति भावसहित मनाइँदै छ। धार्मिक विश्वास अनुसार आषाढ शुक्ल एकादशी (हरिशयनी) का दिनदेखि चार महिनासम्म सुतेका भगवान् विष्णु आज कै दिन योगनिद्राबाट जाग्ने विश्वास रहेको छ । यस दिनलाई देवउठनी वा देवोत्थान एकादशी पनि भनिन्छ। भगवान् विष्णुलाई चार महिनाको योग–निद्राबाट जगाउनका लागि […]Read More
काठमाडौं महानगरपालिकाले घरभित्रबाट फोहोर बाहिर ननिकाल्न आह्वान गरेको छ। शुक्रबार सूचना जारी गर्दै महानगरपालिकाले ल्याण्डफिल साइटमा फोहोर बिसर्जनमा समस्या भइरहेकाले सुरक्षित तरिकाले फोहोर घरको कम्पाउण्डभित्रै राख्न अनुरोध गरेको हो। काठमाडौंबाट फोहोर बोकेर गएका ट्रक तीन दिनदेखि ल्याण्डफिल साइट पुग्न पाएका छैनन्। बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले विभिन्न माग राखेर फोहोर बिसर्जन गर्न दिएको छैन। समितिका संयोजक […]Read More
