काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ६५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ३५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ […]Read More
Your blog category
काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. (SKBBL) को १५ प्रतिशत बोनस लाभांश पारित भएको छ । संस्थाको २४औँ वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट संस्थाका अध्यक्ष खेम बहादुर पाठकले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन मार्फत प्रस्ताव गर्नुभएको बोनस शेयर १४.२५% र कर प्रयोजनका लागि नगद लाभांश ०.७५% गरी १५ प्रतिशत लाभांश […]Read More
काठमाण्डौ । नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. को ५औँ अधिवेशनबाट एकराज उप्रेतीको नेतृत्वमा १५ सदस्य रहेको नयाँ कार्यसमिति चयन भएको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा पूर्ण शर्मा महिला उपाध्यक्षमा मीना कुमारी ढकाल र सिचवमा चिरन्जिवी केसी निर्वाचित हुनुभएको छ । यस अघि १५ सदस्य सञ्चालक समितिका लागि ७ प्रदेशबाट एक एक जना निर्वाचित हुने […]Read More
काठमाडौं । नेपाली बजारमा शुक्रबार आज सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा २१ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ६७ हजार ८०० रुपैयाँ कायम भएको छ । बिहीबार ९पुस २४० छापावाल सुन प्रतितोला दुई लाख ६५ हजार ७०० रुपैयाँमा किनबेच भएको […]Read More
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज(शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३४ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ५५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ […]Read More
काठमाडौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडको नवौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष रतनलाल केडियाज्यूको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभामा सभाध्यक्षले उपस्थित शेयरधनी, नियामक निकायका प्रतिनिधि तथा आमन्त्रित अतिथिहरूलाई स्वागत मन्तव्य व्यक्त गर्नुभयो । साथै उहाँले कम्पनीको वार्षिक प्रगति, वित्तीय अवस्था, उपलब्धि तथा भावी कार्यदिशासहितको वार्षिक विवरण सभामा पेश गर्नुभयो । […]Read More
नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. को १८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । देशभरका १ हजार १ सय ५१ संस्थाका प्रतिनिधिहरुको सहभागितामा भएको साधारणसभामा बोल्नुहुँदै पूर्व मन्त्री एवम् राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष बडालले सहकारी आन्दोलनमा महिलाको भूमिकालाई विशेष रूपमा उल्लेख गर्नुभयो । उहाँले सहकारी क्षेत्रमार्फत महिलामा आएको जागरणले नेपाली समाजको रूपान्तरणमा महत्वपूर्ण […]Read More
काठमाडौं । एन आई सी एशिया बैंकको इटहरी शाखामा गलत मनासायका साथ प्रवेश गरी बैंकमा कार्यरत कर्मचारीमाथि गालीगलौज गर्दै अभद्र व्यवहार गरी शाखा कार्यालयमा अराजक गतिविधि गरेको घटना प्रति गम्भीर ध्यानाकर्षण जनाएको छ । बैंक जस्तो संवेदनशील र अत्यावश्यक सेवा प्रवाह गर्ने स्थानमा गरिने यस्ता कुनै पनि गैरकानूनी तथा उच्छृङ्खल गतिविधि स्वीकार्य नहुने र यस्ता […]Read More
काठमाडौँ । सिंगटी हाईड्रो इनर्जी लिमिटेडले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्कासनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त गरेको हो । एक कार्यक्रमबीच सिंगटी हाईड्रो इनर्जी लिमिटेडका तर्फबाट प्रबन्ध संचालक सुदिप खड्का र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन। कम्पनीको सोह्रौँ वार्षिक […]Read More
काठमाडौँ । काठमाडौँ । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ। सो ऋणपत्र मोमोज मार्फत बोलकबोल प्रक्रियाबाट जारी गरिने राष्ट्र बैंकले जनाएको छ। सो ऋणपत्र मोमोज मार्फत बोलकबोल प्रक्रियाबाट जारी गरिने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्रको बोलकबोल पुस २३ गते मध्याह्न २ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत […]Read More
