काठमाडौँ । कृषि पेशा र व्यवसायमा आवद्ध ग्राहकहरुलाई लक्षित गर्दै कृषि विकास बैंक लि.ले कृषि कर्जाको व्याजदर प्रिमियममा ०.५ प्रतिशतले कमी गरेको छ । बैंकले प्रदान गर्ने कृषि कर्जाको ब्याजदरमा अब बैंकको बेसरेटमा १ प्रतिशत मात्र थप गरि ब्यजदर कायम हुने बैंकले जनाएको छ । यो नयाँ दर आगामी कार्तिक १ गतेदेखि लागू हुने बैंकले […]Read More
Your blog category
अमेरिका । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले बुधबार एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डासँग भेटवार्ता गरेका छन् । उक्त भेटका अवसरमा नेपालमा सञ्चालित परियोजनाको प्रगति, उपलब्धि र चुनौतीको बारेमा छलफल भएको यहाँस्थित राजदूतावासले जनाएको छ । भेटघाटमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका आर्थिक कन्सुलर युगराज पाण्डे, भ्रमण […]Read More
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। निगमका अनुसार बिहीबारदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाइएको हो। मूल्य समायोजनपछि काठमाडौँ उपत्यका, पोखरा र दीपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १५९ रुपैयाँ, सुर्खेत र दाङमा १५८ रुपैयाँ, र बाँकी क्षेत्रमा १५६ रुपैयाँ ५० पैसा कायम भएको छ। यस्तै, डिजेल, मट्टितेल र हवाई इन्धनको […]Read More
काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका महरालाई भेपमार्फत सुन तस्करी अनुसन्धानका लागि आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेको हो । सीआईबीले विज्ञप्ति जारी गर्दै महरालाई पक्राउ परेको पुष्टि गरेको छ । महरा संलग्न रहेको भनिएको सुन तस्करी प्रकरण ब्युरोले अनुसन्धान गर्दै आएको थियो । महरालाई २०८० चैतमा पनि […]Read More
नेपाल राष्ट्र बैंकले क्यासिनोलगायतका संस्थाले इजाजत लिएरमात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने व्यवस्था गरेको छ। केन्द्रीय बैंकले एक सूचनामार्फत विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९को दफा ३ अनुसार इजाजत लिएरमात्र विदेशी विनिमयको कारोबार गर्नुपर्ने प्रावधानअनुसार नै नयाँ प्रबन्ध गरिएको जनाएको छ। विदेशी विनिमयका सम्बन्धमा विभिन्न विनियमावली जारी भएको स्मरण गराउँदै केन्द्रीय बैंकले क्यासिनोलाई विदेशी विनिमयको कारोबार […]Read More
काठमाडौं, असोज २४ । नेपालको कृषि प्रणालीलाई आधुनिक र दीगो बनाउन उद्देश्य राखी तयार गरिएको पुस्तक ‘Agriculture Sector Transformation in Nepal’ सार्वजनिक गरिएको छ। विश्वप्रसिद्ध प्रकाशन गृह Springer Nature मार्फत प्रकाशित उक्त पुस्तकले नेपालको कृषि क्षेत्रका चुनौती र सुधारका उपायबारे विस्तृत विश्लेषण प्रस्तुत गरेको छ। १८ महिनासम्मको अनुसन्धान र छलफलपछि तयार गरिएको पुस्तकमा ६१ जना […]Read More
काठमाडौं । काठमाडौं महानगरपालिकाले तिहारमा फूलमाला बिक्री वितरणका लागि ३२ वटा स्थानहरू तोकेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै महानगरले फूलमाला बिक्री वितरणका लागि ३२ वटा स्थान तोकेको हो । तिहारमा हुने अव्यवस्थित फूलमालाको बजार व्यवस्थापन गर्न ३२ स्थान तोकेको महानगरले जनाएको छ । महानगर क्षेत्रभित्रका ३२ स्थानमा हुने फूलमाला बिक्री तथा वितरण केन्द्रबाट नेपाली […]Read More
काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य ४ हजार २०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा २ लाख ३५ हजार रुपैयाँ कायम भएको हो । यसअघि बिहीबार सोही सुन तोलामा २ लाख ३९ हजार २०० रुपैयाँ कायम भएको थियो । शुक्रबार चाँदीको मूल्य भने बढेको छ । बिहीबार […]Read More
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत कीर्तिपुर नगरपालिकालाई पाँच थान कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ। गत भदौ २४ गते भएको आन्दोलनका क्रममा पालिकामा भएको क्षतिका कारण सेवा प्रवाहमा कठिनाई भइरहेको थियो । कीर्तिपुर नगरपालिकाको सेवा प्रवाहलाई सहज बनाउनका लागि बैंकले सहयोग सामग्री हस्तान्तरण गरेको हो। एक विशेष समारोहका […]Read More
काठमाडौँ । सोमबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा २ लाख ३० हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार थप बढेर तोलामा २ लाख ३३ हजार १०० रुपैयाँ पुगेको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ […]Read More
