बडा दशैं २०८२ को अवसरमा राष्ट्रिय वाणिज्य बैंक (RBBL) ले सार्वजनिक विदाको दिन पनि सीमित शाखा खुला रहने जानकारी गराएको छ। बैंकका अनुसार विराटनगर सुख्खा बन्दरगाह, काठमाडौं बसन्तपुरको मुख्य शाखा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा, भैरहवा सुख्खा बन्दरगाह, धनगढी र इटहरी शाखा खुला रहने छन्। यी शाखाहरू असोज १३ गते फूलपातीदेखि असोज १६ गते द्वादशीसम्म सञ्चालन […]Read More
Your blog category
काठमाडौं । बडा दशैं २०८२ को अवसरमा सार्वजनिक विदामा पनि ग्राहकलाई बैंकिङ सेवा सहज बनाउन कृषि विकास बैंक लि. का विभिन्न प्रदेश कार्यालयहरू तोकिएका मितिमा खुला रहने भएका छन्। बैंकले सार्वजनिक विदाको समयमा पनि बिहान १० बजेदेखि दिउँसो १:३० बजेसम्म सेवा उपलब्ध गराउने जनाएको छ। बैंकका अनुसार असोज ६ गतेदेखि असोज १५ गतेसम्म पालैपालो विभिन्न […]Read More
पूर्वपदाधिकारीको अतिरिक्त सुविधा कटौती गर्न अर्थले गर्यो दुई मन्त्रालयलाई पत्राचार
सरकारले पूर्व उच्चपदस्थ पदाधिकारीले लिने गरेको अतिरिक्त सुविधा कटौती प्रक्रिया सुरू गरेको छ। अनुत्पादक खर्च कटौती र वित्तीय मितव्ययिता कायम गर्ने आफ्नो निर्णयलाई कार्यान्वयनमा लैजान अर्थ मन्त्रालयले यो प्रक्रिया अघि बढाएको हो। अर्थ मन्त्रालयले सेवा निवृत्त भइसकेका पूर्व राजनीतिक तथा प्रशासनिक पदाधिकारीहरूलाई कानुनभन्दा बाहिर दिइएका सुविधा कटौती गर्न शुक्रबार गृह मन्त्रालय र रक्षा मन्त्रालयलाई पत्राचार […]Read More
काठमाडौं । सरकारले ३ करोड रुपैयाँभन्दा कम लागतका टुक्रे आयोजना रोक्का गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । त्यसैगरी ३ करोडभन्दा माथिका तर आयोजना बैंकमा प्रविष्ट नभएका वा एलएमबीआईएसमा प्रविष्ट गरेर आयोजना बैंकमा पछि राखिएका वा राजनीतिक दबाबमा राखिएका आयोजना रोक्का राख्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो । यसबाट चालु खर्चसहित […]Read More
काठमाडौं, बिहीबार – कृषि विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको सातदोबाटो प्रहरी बिटलाई प्राविधिक उपकरणहरू प्रदान गरेको छ। कार्यक्रममा बैंकको तर्फबाट उपमहाप्रबन्धक सुशील हुमागाँई, विभागीय प्रमुख बीना शर्मा, वाग्मती प्रदेश निर्देशक चन्द्र बहादुर थापा, वरिष्ठ शाखा प्रमुख ध्रुव पौडेल, प्रबन्धक बलिराम पुर्वे, युनियनका अध्यक्ष तथा महासचिवसहित […]Read More
काठमाडौं । भदौ २३ र २४ गतेको विध्वंसात्मक प्रदर्शनपछि खुलेको सेयर बजारमा नेगेटिभ सर्किट ब्रेक लागेको छ । कारोबार खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत घटेपछि सर्किट ब्रेक लागेको हो । अब २० मिनेटपछि कारोबार पुन खुल्नेछ । कारोबार खुलेको पहिलो एक घण्टाभित्र ४ प्रतिशतभन्दा धेरै बजार घटेमा वा बढेमा सर्किट ब्रेक लाग्ने व्यवस्था […]Read More
बिमा प्राधिकरणका निलम्बित अध्यक्ष ओझालाई हाजिर नगराउन अर्थ मन्त्रालयको निर्देशन
अर्थ मन्त्रालयले निलम्बित अध्यक्ष शरद ओझालाई हाजिर नगराउन नेपाल बीमा प्राधिकरणलाई निर्देशन दिएको छ। सर्वोच्च अदालतले ओझाको पक्षमा अल्पकालीन आदेश दिँदै बर्खास्त गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न भनेपछि उनी बुधबार प्राधिकरणमा त्यसकै आडमा हाजिर गर्न पुगेका थिए। सर्वोच्चले आदेशमा बर्खास्तगीसँगै नयाँ नियुक्तिको प्रक्रिया रोकी दुवै पक्षलाई छलफलमा बोलाएको थियो। आदेशमा उनलाई हाजिर गराउने नगराउने […]Read More
दुबईले नेपालीलाई भिजिट (भ्रमण) भिसामा आउन पूर्ण रूपमा बन्द गरेको छ। यसबारे कुनै आधिकारिक जानकारी नगराए पनि दुबईले नेपालीहरूलाई सोमबारदेखि भिजिट भिसा अर्थात् घुम्न वा भ्रमणमा जाने भिसा दिन छाडेको हो। युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले भिसा दिन बन्द गरिएकोबारे औपचारिक जानकारी नआएको बताए। उनले अहिलेको निर्णय केही समयका लागि हुन सक्ने बताए। दुबईले […]Read More
संविधान दिवसका अवसरमा नेपाल टेलिकमले विशेष ‘अफर’ घोषणा गरेको छ। नेपालको संविधान २०७२ घोषणाको एक दशक पूरा भएको उपलक्ष्यमा टेलिकमले आफ्ना ग्राहकहरुका लागि ‘संविधान दिवस अफर २०८२’ उपलब्ध गराइने जनाएको छ। अफर २०८२ असोज २ देखि असोज ४ गतेसम्म लागू हुनेछ। यसअन्तर्गत ४९ मा एक दिन चलाउन सकिने एक ‘एमबिपिएस अनलिमिटेड डाटा’ र नेपाल टेलिकमकै […]Read More
