ढोरपाटन(बागलुङ) । एक वर्ष अगाडि नै सञ्चालनमा आउने भनिएको एक सय ३२ केभी बुर्तिबाङ सबस्टेशनको निर्माणकार्य अझै सम्पन्न भएको छैन । बागलुङको बडिगाड गाउँपालिका–५ का स्थानीयले केन्द्रीय प्रसारण लाइनको तार तान्न अवरोध गरेपछि अहिलेसम्म काम सम्पन्न हुन नसकेको हो । छ वर्ष अगाडि निर्माण सुरू भएको सबस्टेशन हालसम्म ९० प्रतिशतभन्दा बढी काम सकिएको छ । […]Read More
Your blog category
चालू आव ०८१/८२ को २५ असारसम्म प्रदेश सरकारहरूले औसतमा ७३ प्रतिशत बजेट मात्रै खर्च गरेका छन्, सबैभन्दा बढी कोशीले ७७ प्रतिशत र सबैभन्दा कम कर्णालीले ६४ प्रतिशत खर्च गरेको छ सुदूरपश्चिममा असारमा मात्रै आधा विकास बजेट खर्च चालू आवको नौ महिना बजेट खर्चमा निकै सुस्त देखिएको सुदूरपश्चिम सरकारले असारमा भने खर्च ह्वात्तै बढाएको छ । […]Read More
काठमाडौं । बिहीबार सेयर बजार करिब ४ महिनाकै उच्चतम अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २५.८९ अंक बढेसँगै २७३१ मा कायम भएको छ । आज सेयर बजारमा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ७ अर्ब ४५ करोडको कारोबार भएकोमा आज ९ अर्ब ६८ करोडको भयो । १६१ कम्पनीको मूल्य […]Read More
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह ले कार्यपालिका बैठक आह्वान गर्दै
काठमाडौँ – लामो समयदेखि बजेट विवादका कारण चर्चामा रहेको काठमाडौँ महानगरपालिकाले अन्ततः आफ्नो नीति तथा कार्यक्रम र बजेट अघि बढाउन ठोस कदम चालेको छ। मेयर बालेन्द्र साह (बालेन)ले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक बोलाएका छन्। महानगरको सचिवालयका अनुसार शुक्रबारको दिन पूरा ‘बजेट म्याराथन’ जस्तै हुने देखिन्छ। बिहान ११ बजे पहिलो चरणमा बजेट स्रोत […]Read More
जनकपुरधाम । चालु आर्थिक २०८१०८२ मा मधेश सरकारको ७१ प्रतिशत बजेट खर्च भएको छ । अन्तिम भुक्तानी अवधि असार २५ गते रातिसम्म चालु र पुँजीगत गरी ७१।४८ प्रतिशत बजेट खर्च भएको मधेश सरकारको अर्थ मन्त्रालयले जनाएको छ । मधेश सरकारले चालु आवका लागि ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रुपैयाँको बजेट ल्याएको थियो […]Read More
काठमाडौँ । आज राति १२ बजेदेखि सबै सरकारी खाता एक साताका लागि रोक्का गरिने भएका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले सञ्चालन गर्ने खाता बन्द गरिने मलेनिकाका प्रवक्ता […]Read More
नेपालका १० सम्भावित ब्लकमा पेट्रोलियम अन्वेषण रोकियो, दैलेखमा मात्रै सक्रियता
काठमाडौं — सरकारले दैलेख बाहेक देशका अन्य १० स्थानमा चिन्हित पेट्रोलियम पदार्थ रहेका सम्भावित ब्लकहरूमा पछिल्ला केही वर्षयता कुनै अन्वेषण कार्य अघि बढाएको छैन। सम्बन्धित अधिकारीहरूले पुष्टि गरेअनुसार प्रारम्भिक अध्ययन र नक्सांकन भए पनि अन्य ब्लकहरूमा ड्रिलिङ वा नमूना संकलनजस्ता ठोस काम नगरी अन्वेषण रोकिएको छ। नेपाल सरकारले करिब एक दशकअघि मुलुकका विभिन्न भू–भागलाई १० […]Read More
महिला साना किसान कृषि सहकारी संस्था लि। लक्ष्मीनियाँ मधेशकै उत्कृष्ट सहकारी पुरस्कारबाट पुरस्कृत भएको छ । १ सय ३ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा सघीय सरकारको भुमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको कार्यक्रममा मघेस प्रदेशबाट लक्ष्मीनियालाई उत्कृष्ट सहकारीका रुपमा पुरस्कृत गरिएको हो । विशेष कार्यक्रममा भूमी व्यवस्था सहकारी […]Read More
काठमाडौं । नेपाल सरकारका आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडाले कृषि क्षेत्रको विकास र रुपान्तरणका लागि विशिष्टीकृत वित्तिय संस्था आवश्यक रहेको बताउनुभएको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को २४ औँ स्थापना दिवसका अवसरमा बोल्नुहुँदै उहाँले कृषि क्षेत्रको विकास र विस्तारका लागि विशेष कार्य गर्नेगरी विशिष्टीकृत वित्तिय संस्थाको आवश्यकता देखिएको बताउनुभएको हो […]Read More
नेपालमा पर्यटनको सम्भावना पहिचान गर्दै अर्थतन्त्र चलायमान बनाउनुपर्छ : अर्थमन्त्री
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालका हरेक क्षेत्र पर्यटनसंग जोडिन सक्ने र त्यस्ता क्षेत्रको प्रचार प्रचार गरी आयआर्जन बढाउन सकिने बताउनुभएको छ । अर्थतन्त्र डटकमको अर्थतन्त्र दशक जर्नल सार्वजनिक तथा पर्यटनमा बजेट प्राथमिकता, कार्यान्वयन र उपलब्धीबारे अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री पौडेलले हिमाल, पहाड र तराईका हरेक क्षेत्रमा सम्भावना बोकेको पर्यटकीइ स्थानहरु रहेको र त्यस्ता […]Read More
